सल्यानको शारदा नगरपालिका-९ बाग्चौर, साल्चौर, बाँसखोला, नेपानेमा किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण अहिले तीन सयभन्दा बढी रोपनी खेतमा लगाएको धानमा क्षति पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गको छेउमै मेरो चिया पसल छ । यहाँ मानिसहरूको भीड नै जुट्छ । फेरि मैले पकाएको चियाको स्वाद पाएकाहरू फर्की फर्की आउँछन् । आफैं अपांग भएकाले बाहिरफेर हिँडडुल गर्न सक्दिनँ । तर चिया बेचेरै परिवारको गुजारा भने मज्जाले चलाएको छु ।