Wickremesinghe, 76, was arrested after arriving at the CID office in the capital Colombo to record a statement in an investigation into his visit to London to attend his wife's graduation ceremony.
मोर्चाले शुक्रबार विज्ञप्ति जारी गरी भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिको विरोध गर्दै भारतले मिचेको भूमि फिर्ता ल्याउन आग्रह गरेको छ ।
मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएकामा ‘प्रेमदेव गिरी’लाई जगदम्बा-श्री पुरस्कार दिने निर्णय गरेको हो ।