Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 करियर ठुलो को परिवार ?
[VIEWED 4404 TIMES]
SAVE! for ease of future access.
Posted on 03-02-21 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मूजि म आफु चै पहिलो सन्तान महिलाले ३० वर्ष भित्रै वा ज्यादा से ज्यादा ढिलो भए ३२ सम्म पाई सक्नु पर्छ भन्ने कुरामा क्रिस्टल क्लियर छु, मेरो बुझाईको पछाडी बैज्ञानिक कारणहरु छन् । तर मेरो एकना मान्यवर लाई यो कुरा बुझाउन सकेको छुइन । बूढा म भन्दा एक दसक बढी जेठा, उनकी श्रीमती नि होलिन कम्तिमा ४३ ४४ बर्सकी । उनीहरुको प्रोडटिव समय ( २५-३५ वर्ष ) करीएर बनाउने क्रममा एक अर्का संग बिछोडीएर बित्यो। त्यो बेला मूजि मान्यजनले "करीएर भन्दा परिवार ठुलो दुवै संगै बस, पहिला एउटा बच्चा जन्मौउ, एक जनाले सम्झौता गर " भनेर नसम्झाएका नि होइनन। तर जाँठा जाँठी दुवैमा महत्तोकान्छ्या,कसैले सम्झौता गरेनन । त्यो बेला उनीहरु आलोचक लाई एस्तो जवाफ दिन्थे " छाउरा छाउरी त कुकुरले नि हरेक वर्ष ग्याल ग्यलती पाउछ, त्यो जाबो कुरोमा केहि मेहेनत गर्नु पर्दैन, करियेर बने पछि बाकी सबै सेटल हुन्छ। "

येसरी जवाफ फर्काए पछि कसैले सम्झाउने आँट गर्न सकेनन दुवै मूजि करियर बनाउन हिडे आफ्नै बाटो । अब मूजिहरुको करियर चोइस पनि कुनै ढंगको (जस्तै प्लास्टिक सर्जन, न्यूरो सर्जन या येस्तै) भएपो ल है अचम्मै गरे, ठिकै गरे भन्ने मूजि झारपात जस्तो करियेरको पछाडी लागेर दुवै अलग बसे ८ १० वर्ष, २ ४ लाख डलर नि कमाए होला तर अन्तमा हुनु के थियो ? मूजि frustration , छुट्टै बसेको १० वर्ष पछि मान्यबर करियेर छोडेर स्वानी संगै बस्ने निस्चय गरे तर सन्तान बिनाको घर " मुर्दाघर " जस्तो थियो , दिउसै सनाटा छाउने । दुवै दम्पतिले अब जोर तोरका साथ् बच्चा जन्माउने कार्यमा लाग्ने द्रिड संकल्प गरे, यो बेला सम्म मान्यबर ४२ हारा हारी पुगी सकेका थिए, श्रीमती ३७ ३८ ।

ढिलै भएनी मूजि चाउरी परेको ढुक्कुर तिखार्न तिर लागे, भियाग्रा खाए, सिलाजित खाए, यार्सागुम्बा खाए ,रामदेव बुटी खाए खै मूजि के के खाए हिसाब किताब छैन। दिन रात स्वास्नी दन्काउन थाले । मूजि मिस्सिनरीमा दन्काए, घोप्टो , ठाडो , उत्तानो, बांगो , सिजर सबै पोजिसन्को प्रयोग गरे । बाथरूममा दन्काए , डाइनिंग टेबल , वेडरुम कुनै ठाउँ छोडेनन् । मूजि मान्यबरले सन्तान प्राप्तिको आसमा तेसरी स्वंसी दनकाउन थालेको नि भयो होला ५ ७ वर्ष तर नतिजा सुन्य । मूजि सबै समयको खेल हो, उबेला १ २ सटमा हुने काम ऐले करोड सटमा नि भाको छैन तैपनि बूढा द्रिड संकल्पका साथ लागि परेका छन्। छिट्टै ५० पनि पुग्छन होला, स्वास्नी पनि ४५ त भै सकी होलिन तैपनि स्वास भए सम्म आस हुन्छ भनेर होला बुढीको menopause नभए सम्म कोसिस जारि राख्ने छन् बूढाले । ३५ काटे पछि आइमाईले सन्तान जन्माउनु हुदैन , पहिलो कुरो त सन्तान नै हुदैन, भए नि miscarriage हुने खतरा हुन्छ, ल बच्चा जन्मी हाले नि अनेकौ समस्या जीवनभर आइ पर्छ । यो कुरो सुद्ड़ो लाई सम्झाएर बरु adopt गर भनेको " हैन आफ्नै रगत चाहिन्छ, आमाले मार्छिन " भन्छ ।

मूजि हिजो करोड कमाएर मात्र बच्चा जन्माउछु भन्ने मान्यवर पत्नी ऐले एउटा बच्चा पाउनकै लागि करोड खर्च गर्न तयार छिन् । समय भन्दा बलवान केहिँ छैन ।
 
Posted on 03-02-21 9:29 AM     [Snapshot: 49]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो करोड कमाएर मात्र बच्चा जन्माउछु भन्ने मान्यवर पत्नी
ऐले एउटा बच्चा पाउनकै लागि करोड खर्च गर्न तयार..
 
Posted on 03-03-21 7:17 AM     [Snapshot: 361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, आनन्दज्यु , मलाई नि सारै घत लागेका हरफ हुन् यी !!
 
Posted on 03-26-21 8:05 AM     [Snapshot: 949]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल्छेस चिक्ने ओपेन ओपेन? आईजो मुजि, ब्रोन्क्स भने ब्रोन्क्स, कुइन्स भने कुइन्स!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
ICE kidnapping people off the streets over op eds
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS
Don’t Just Read—Join the Conversation
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters