[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 151139 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-18-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी मलाई चाँही के नि, हामी पनि छौ यहाँ,
नदेखेको हो कि - देखेर पनि नदेखे जस्तै गरेको -

ल ठुल्दाइ वामर ओन गर्ने - सिरक भित्र बस्ने - चिया अगाडि राखे अनी चौतारीमा पोस्ट गर्ने


 
Posted on 11-18-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी मलाई चाँही के नि, हामी पनि छौ यहाँ,
नदेखेको हो कि - देखेर पनि नदेखे जस्तै गरेको
-


 
Posted on 11-18-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै छम बिस्टे। आफु नि?

सान्नानी पख यो लहरेलाई म ठिक पार्चु, भरे म एउटा गीत नि फर्माइश गर्दिन लु जा।

केली नानीका बाजेले आगो फुक्न लाचन, जाडो भो बस्न परो आगो ताप्न। च्या त कुन बेला हो कुन्नि, भाँडा नि बसाल्या छैनन्, अझै चुला भित्र आफ्नै हात सेक्दै छन्।


 
Posted on 11-18-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै छु केली,अनी तिम्रो नि नया खर्क तिर कत्तिको जाडो लागेको छ् आज गेली कता गैइ नि ?
मेरो नि ठीक ठाक छ अन्तरे,मुन्टाना तिर कती इन्ची पर्‍यो नि बरफ ?
 
Posted on 11-18-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो सबैलाई नमस्ते है, धेरै पछी चौतारी गाम्मा आको सबैलाई सञ्चै होला। चौतारीको आत्मियता देखेर मुर्छा परी परी बेहोस् हुनेहरुलाई तुरुन्त हस्पिटल लग्नु पर्ने भएकोले एउटा एम्बुलेन्स किन्नको लागि चन्दा संकलनमा सहयोग गर्नु पर्‍यो है।

म त्यती कुरा राखनको लागि मात्र आको है म


 
Posted on 11-18-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ,
 नदेख्या पनि होइन न पदेको पनि होइन
तर देखेर नदेख्या जस्तो चै गरेको होइन है


अनि अन्तरे, के ६ खबेर, आगो तप्न चै जनु तर आगो मै चै नबस्नु है?


अनि रहुल् दाइ , तपाइलाइ चै
 चितो  निको होस्  अनि चौतरि म अौन् सकोस् भन चाह्न्छु


 
Posted on 11-18-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के गर्या त - थाहा छ हामीलाई पनि सबै - सबै बुझिङ के हामीपनी

अनी अन्तरे दाई के छ - गीत फर्माइस नगर्ने रे ल बर्बाद पो हुने भो त - अब के गरेर बस्ने होला

अनी झिल्के के छ - ल चन्दा उठाउदै - के छ - सोधिहालौ है रोज पनि सञ्चै होइन त 


 
Posted on 11-18-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै एक घण्टा एक मिनट भएछ चरो मुसो छैन,कता गयोउ ए गाम्ले हो?
 
Posted on 11-18-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newari Setओह, चौतारी मा त मुसो छैन नि क्या हो
सबै जना कत गएछन?


यी , लहरे मात्र रहेछ, झन्दै नदेक्या 

ल यो नेवरि खाना तेस्त् गरौ


 
Posted on 11-18-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै एक मिनट भएछ चरो मुसो छैन,कता गयोउ ए गाम्ले हो?
 

 
Posted on 11-18-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्ते दाई म छु नि म
 अनी खाना खानु भो त?

 
Posted on 11-18-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई त मंगलबजारको चतामरी, अन्डा बारा, हाकु छोइला र छ्याङ खानि बानि छ केली नानी, तिम्ले के ल्यायौ बा?
 
Posted on 11-18-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई हो केली त्यो खाना - ल खाएँ है मैले
तस्कंहे हे सा: - कस्तो मिठो भन्या फेरी - गाउले हरु कुरा को सुरो नबुझेर अर्थ को अनर्थ लगाइदेला  
 
Posted on 11-18-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए खला !!!
अन योमरी न दु ओ झन सा

 
Posted on 11-18-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la  , yo  antare  dai  lai  haku choyela.  yo patan ko mangal bazar ko nai ho
 
Posted on 11-18-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरी गन दु योमरी - वो तुयु तुयु योमरी खला - एssss ख थे चो: - का निग काल जि: - मेगु छगु
इनाबिउ - गयौ चाकुगु योमरी - सुभ्या
 
Posted on 11-18-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हेर्दाइ क्या खाउ खाउ लाग्ने खाना ल्याइचेउ केली बैनी,ल मैले पनि त्यो चटामरी एक पिस लिये है।
खाना त खाइ सकेको हो अब यो देखे पछी फेरी खान मन लाग्यो।


अनी अन्तरे के छ् नयाँ नौलो,?

लहरे मुभ हुने पक्क हो त डिसेम्बर मा?

ठुल्दाइ कत्ती खोक्नु भाको,ल अब २-४ दिन लाई त्यो सुर्य दराजभित्र लक लार राख्नुस् त।


 
Posted on 11-18-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त स्योर नै हो बिस्टे - तेस्रो हप्ता तिर होला
अनी तिम्रो के छ नि -
 
Posted on 11-18-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक घण्टा हुन ५ मिनेट बाँकी छ कता गए सबै?
 
Posted on 11-18-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि तेस्तै हुन्छ होला लहरे। तेस्रो हप्ता तिर।
सान्नानी आईछ,म एतै छु सानी,त कता गैर्थिस,खाजा खाइस सप्पै?
अनी सान्ननी को गाउ मा हिउ पर्न थालयो त?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters