serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 169528 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-21-10 11:02 AM     [Snapshot: 1250]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-21-10 11:10 AM     [Snapshot: 1255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरे ...... सधैं किन मुख बङ्याइरहेको ...... बाङो मुख नै मन पर्छ, आफ्नो मुख पनि बाङो बनाउने बिचार  छ भने ..... उ त्याहा लहरे भन्ने ब्यक्ती छ, उसकाहा गएर संपर्क गरे हुन्छ ..... एकै सट मा बाङो बनाइदिन्छ .. ........ मखुला लहरे?

 
Posted on 05-21-10 11:12 AM     [Snapshot: 1258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ख: ख: रामे - पेर्मानेन्ट बाङ्गो भएपछी न बनाइरहनु पर्ने झन्झट  - टेन्सन नै खलास
 
Posted on 05-21-10 11:15 AM     [Snapshot: 1262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन लहरे ....... साँच्चीकै बाङो नै छ कि क्या हो पुरेको थुतुनो?
थुतुनो किताबमा पनि अनुहार नदेखिने फोटो राखेको छ ?

बल्ल बल्ल भात खाएर बडाएको इनर्जी खेर फाल्न नपर्ला जस्तो लाग्यो लहरे ........ कूल डाउन ।

 
Posted on 05-21-10 11:20 AM     [Snapshot: 1271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब कमेन्ट जहिले नी बाङ्गै दिन्छ - बोली नी बाङ्गै छ - सिधा कुरा पनि बाङ्गो बाङ्गो आउछ - हुन पनि हो रामे तिम्रो गेस सही नै होला जस्तो छ।
 
Posted on 05-21-10 12:06 PM     [Snapshot: 1293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लायो
 
Posted on 05-21-10 12:08 PM     [Snapshot: 1289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमे  ... तिमीले सोद्ये पछी एउटा गीत याद अयो ..


कुनै मेरो नाम छैन कुनै मेरो गाउँ छैन .....
को हुन म, के हुन म ???


सोच्दै छु .....


छया कस्तो चिल्लो खाना म त खन्न हामी त सादा खाना खानि मन्छे!  बरु चिया मिठो होला जस्तो तर त्यो नि भाग नै नपुग्नी रहिछ बरु ल म भाडा सुदै लाई दिन्छु पिउन


हैन बिचरा लहरे लाई किन खेप्या?


अनी मेरो गाई ले मक्कै खाए रिठे को खायो नि अरु लाई किन टाउको दुक्या हो  ?


 



 


 
Posted on 05-21-10 12:56 PM     [Snapshot: 1321]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आऊ भनिनौ
ढोका थुनिदियौ


शुक्रबारे जदौ सबै सक्कली औतारी तथा मकुन्डेहरुलाई।


ऐने (हत्तेरिका लोकल नाम पो त्यो त, ब्रोइलर नाम त कुखुरी भनेर राखिदिएको मैले हिंजो, कस्तो लाग्यो कुन्नी) अब खानामा समेत किचकिच गर्न थालयो। चिल्लो नखाने रे, फुस्रो खाना के ल्याइदिने हो। निस्तो चिउरा खान्छौ?
पूरे, बिचरा। थुतुने किताबले खानेकुरा ल्याउँदैन। सुन्तली कता गै?
रामे चाही पाल टाँगेर सुत्ने भएछ भरे। लौ जुनको शीतल किरणसँगै सुराको रसिलो अनि जुरेलीको न्यानो साथ पाएस्।
ठुल्दाइ, बाउचा, हर्के, स्पोके सबैलाई तारेमाम।            


 
Posted on 05-21-10 1:00 PM     [Snapshot: 1327]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
चिप्ले सर तारेमाम।


बडा मुटु नै छोयला कचिला हुने गीत ।


 


मुटु चिरी रगत पोखें अन्जुली थापिनौ
पाउमा पोखिदियौ
शीर झुकाइ संघार टेकें आऊ भनिनौ
ढोका थुनिदियौ


 
Posted on 05-21-10 1:06 PM     [Snapshot: 1333]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठिकै छ चिप्ले दाई, नखानेले नखाये भो नि, हाम् पनि कर त काँ गर्छम र।

मैले त मस्त राज्मा भात बिता'र आएँ क्या आनन्द आयो भन्देखुन।

अरुले के के बिताए त, ल सुनम

प्रणाम करेछु है चिप्ले दाई, अन्मार किताबाँ नि खासै केइ नयाँ छैन आज त

 
Posted on 05-21-10 1:11 PM     [Snapshot: 1339]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सुन्तलीले थपी थपी हाल्दी कि के हो सीमी र भात? आफू त ऊही टर्कीको मासु पाउरोटीले च्यापेर खाइयो। यी खैरेलाई त्यही मासु र पीठोले मम बन्छ भन्ने कुरा थाहा भए पो।

ठुल्दाइ, खोइ त नेपाल यात्राको अर्को भाग? 

Last edited: 21-May-10 01:12 PM

 
Posted on 05-21-10 1:19 PM     [Snapshot: 1346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब चाँही सबैलाई प्रणाम भनेर लागे डाँडा तिर ......

जुनेली रातमा जुरेलिसँग बितोश भन्ने सबैको कामना लाई मन मा लिइ नै रहनेछु .....

ल बाइ बाइ ।

Happy Weekend


PS: चिप्ले गुरु बेला न कुबेला आउने .......... ल पछी गफ गरम्ला .....


 
Posted on 05-21-10 1:27 PM     [Snapshot: 1352]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राज्मा भात खा भन्दै छु त, चिप्ले दाई को उमेर भो जस्तो छ, काँबाट सिमी भात देखेछन त, अचम्मै भन्या.

हो त ठुल्दाइ, खै त कथा, एस्सो चाइने मान्छे भेट्या कुरो नि लेख्लान भनेर कुरेको, ८ पुगी सक्यो, फर्किनी बेला हुन लाई सको, अझै आ हैन, क्यार्नी होला

 
Posted on 05-21-10 1:51 PM     [Snapshot: 1378]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल मैले नी खारे आए है, आज एक जन को जन्मदिन भनेर छिमेकी रेस्टुरान्ट मा लगेकोले खाइवरी आको - अब खसी, कुखुरा, माछा सबै नै खाएँ भन्नु पर्‍यो - एनु नी आएछ ल - आज एनु बिजी हो की क्या हो -
 
Posted on 05-21-10 2:23 PM     [Snapshot: 1399]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईल मा पहिलो र दोस्रो रोउन्ड को तारेमाम साथै जदौ


लहरे बजिया के गर्दै हो आज बेलुकी को के छ प्लान ? पुरे डाकु खै ?


चिप्ले सर प्रणाम गरे अरु सबै लाई हाउ वी दोइङ 


 
Posted on 05-21-10 2:31 PM     [Snapshot: 1403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को पिलान हुनु - तिमी जस्तो जड्या परेन हामी - मुला टाईम मा आउनु पर्छ नी - अझ पहिलो र दोश्रो राउन्ड को जदौ ले -


भ्वाक्क हानेर भुक्लुक्कै लडाईंदिम जस्तो -


 


 
Posted on 05-21-10 3:02 PM     [Snapshot: 1412]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!


आज त मलाइ साझामा प्रबेश निषेध गर्‍या जस्तो लागाथ्यो, हैन रैछ। बल्ल बल्ल आउन पाइयो।


ल सबैलाइ शुभ सप्ताहान्त र शुभकामना नयाँ बर्षको।


यो माकचाको चाहि काम छैन कि क्या हो २४- ७ यही बास हुन्छ।


 
Posted on 05-21-10 3:07 PM     [Snapshot: 1414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा खुल्न किन ढिला भाको बुझ्न सकिन ? सान दाई को जिनिस फिनिश भाको हो कि ??


तारेमाम बैरे, क्रेजी ।


क्रेजी कथा नि पढ्न न दिने भए।


साझा बन्द । बल्लतल्ल एअरपोर्ट पुगे जस्ताइ भयो। 


 
Posted on 05-21-10 3:10 PM     [Snapshot: 1418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो आएनी म सँगै किन निहुँ खोज्ने भन्या


यो उँई को त के कुरा गराइ भो र - आफ्नो काम छ भने खुरुखुरु गर्ने - मेरो काम मा आँखा लाउने होइन - फेरी


 
Posted on 05-21-10 3:11 PM     [Snapshot: 1424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा बन्द रे - के भन्छ ठुल्दाइ - ठुल्दाइ पनि उँई को संगत ले वेँ भो जस्तो छ


म चाँही अघिदेखी एही बसिराछु - मेरो मा चाँही चल्ने - के हो के हो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters