तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हो हो जाडोले त निक्कै मार्छ हो यो ठाउँ मा त, अनी कती धन कुम्लायीयो यस पाला, पोहोर जतिको भयो कि भएन, अफु चै यसपाला गयिएन, अर्को साल यार्चा गुम्बा हात पार्ने बिचार गर्दै छु हेरौ , एक दुइटा हात पार्न पाये यो जुनी कटाउन सजिलो हुन्थ्यो के गर्ने खै सोल्टी।
लौ कोइ गाम्ले लाई थाहा छ भित्ते गणतन्त्र भएनी, त्यो घोषणा को साइत कती बजे जुरेको छ ह, नेपाल फोन हान्नु छ एक दुइटा साथी हरुलाई कस्तो छ माहोल भनेर सोध्न मन छ, खै टाईम पाउन हो।
लौ स्प्रिङ्ग भन्या बसन्ती रहिछन क्यारे। ठिकै भुझ्या भए बसन्ती संग म नि परिचय गरुम क्यार।
म सुन्तले। यो गाउमा उहिले हुले बस्ने गर्थे। बिचमा बेसी तिर झरेको थिए। अहिले फेरी फर्केको छु। अनी बसन्ती कुन गाम बाट हो कुन्नी?
हर्क सोल्टी,
बिष्टहरु साह्रै कन्जुस बन्न थालए बेसी तिर पनि। मरेर १ कोरी जती भेला परेर आए। कसरी बर्खा काट्ने हो खै तेतिले।
अनी सोल्टी ले तेसो भए यो हिउदभरी उही ओडारेका उत्तिस ढाल्दै बेच्दै हो कि कसो? तो यर्सा गुम्बा खोज्न जाने बेलामा मलाई पनि बोलाम्नु केरे। कतै लागि हाल्छ कि त भाग्य।
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
मैले नबुझेका केहि गीत का lyrics हरु
" अनि ग्रिन कार्ड बन्यो त ?"
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.