[VIEWED 291430
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - २००८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 92 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीको संगीत
मैले भेटेका चौतारीका अबतारीहरु!
--- राहुलदाइ
अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा, हाँसो ठट्टामात्र कहाँ हो र गीतमा नि छ छुरा।
नेपे दादैको बहुमुखी प्रतिभा देखि चकित सारा, भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।
भौते काजीको गला र कला मा अदभुत मिठास्, अतियोग्य बरको उपलब्धताको हुन्छ आभास।
चित्रे जासुस सधैं खासखुस् अनि कूल, जता ततै भेटिने मित्रहरु हुलका हुल।
अन्तरे ब्रो को नाच नि कति झिल्के, भलदमी मान्छे नि कसरी यता पल्के?
आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे, कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।
ठुलनानीको बयान गरुं यो ओठले कसरी निर्दोष ज्यान फलको छ बोटमा जसरी।
पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन। सबको ब्यथा सजिलै बुझिदिने झर्को दाई पक्कै होइन।
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 31-Dec-07 03:40 PM
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-04-08 1:20
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
द्रख्तके पैमानेपे चिल्मने हुस्नका फर्कत से शर्माना
ए लाइन समझमे आए तो मुझे जरुर बताना
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 1:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पर्वते
नाउँ चाई पर्वते बस्छ तराइमा पकाउँछ प्लेटमा, खान्छ कराइमा दिनको एकदुइ पल्ट चौतारीमा झुल्किन्छ लाम्खुट्टेले टोकेपछि बजार गै झुल किन्छ
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 1:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
पर्बते क्या बात् है जानी?
जस्ले सुरु गर्यो उसैको पाली अब:
चित्रे: नामै उसको विश्वको नक्सा
तर भन्छन सबैले चित्रे
नानीहरु देख्नै नहुने, जिस्किन चल्न परीहाल्ने
अरु जे भये नि दिलको सफा छ हाम्रो चित्रे पित्रे
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 1:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भउते काजी: पहिलो पेग लिये पछी दोश्रो किन चाहियो भन्ने
लिने बेलामा लिटल पेग भनेर पटियाला पेग लिने
पेग लिये पछी त सुरु हुन्छ नि गजलको बेग भन्ने
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 1:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
parbate jyu hajurlaai dharai dharai dhanyabaad. dharai din pachi chautarimaa aaunubho ni. ani hajurlaai sancha.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 1:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ह्य लहरे ले कस्तो फोहोर फोहोर कुरा गरेको आमै
कसैले बुझ्दैन भनेर ठोक्दिएछ बौचाले
लौ न नि, क्यार्ने होला अब
मै तो सरम से पानी पानी हो गया रे
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-04-08 1:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चित्रे हुँ भन्छ जासुस तर जान्दैन खासखुस
केटी देख्यो उकुस्मुकुस, दिउसै अपिस मा भुस
चित्रेनी को फुन आएपछी हुन्छ खुस
तर घर ल्याउन खोज्दा कि पर्च साउन कि पुष
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 1:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठे नया खर्कको ह्यान्सी हाम्रो हो रिट्ठे सल्लुको अनुहार, जीउ नि छ पट्ठे भौतेलाई धोबिपछाड गर्ने थियो ईच्छा एक्लै हुँदा धौ धौ पर्यो गर्न आफ्नै रक्षा
पर्वते लोल!
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 1:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भोतेकाजी कन्नीडाँडाका राजा, अम्रिका आजा खाँदै बर्गर खाजा, बजाई बैण्ड बाजा ताके पून्टेकी साली, गोरी हैन काली बजाए सिटी र ताली तर खाए भक्कु गाली
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-04-08 2:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जे राम जि कि।
हमि पहारि लौकगित गावँछ सब गावले लोगनके नाम।
नक्लीको भगायो झिलके सला झिलके ताक पार्यो
हमि सिधा साधाको फोकटियामे गाल पार्यो
रे नक्लीको भगायो झिलके
(((अरे मादल ठोँक् रे!
तिनाक् धिन्... रे... तिनाक् धिन्)))
कानले मुनि बुरबक चिलावने
रे कथि भनके बोलावने
सिग्रेट खेनिले, सिग्रेट खेनिले
हमि खुत्रुके भयो जेठनवा तोहर बेनिले
(((अरे मादल ठोँक् रे!
तिनाक् धिन्... रे... तिनाक् धिन्)))
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 2:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वाह् वाह् मदन्वा दामि च। अनि के हुद च ?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-08 2:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 2:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अरे मदनवा किसन कन्हैया
तेरे भैसको भोपाल लेजाउ
कि बात छ रे?
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-04-08 2:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
धन्वाद बड्कि और राहुल भैया हुजुर लोग हमरो लौकगितके गना मनपरायो।
अरे रिठे दाजु, कथि हालखबरिया छ रे हुजुरके? हमि सुनेथियो कि हुजुर न्युआँर्कके ठन्डमे टिसाँर्ट विसाँर्ट खोलके हाथमे गिटार लेइके " ओ ओ जानेजाना" गना गाइरहेथियो।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-04-08 2:24
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मदनवा सेतो कमीज मुनि हरियो छ लुंगी पान खाँदै उफ्री उफ्री खेल्छ ऊ चूंगी बनबारीको बेटीसँग परेछ उस्को ट्राजेडी "छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी"
दामी गीत गाएछ म्याड्डू भैयाले!
Last edited: 04-Jan-08 02:25 PM
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 2:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वाह चित्रे वाह
दा
sss मि
अरे
मदनवा ऊ बात छोरदे तिमी
सला बुसट मातरे लगाइके एक दिन चले थिए ठन्दमा सला हलुवा टाइट भईलियो, जुकाम ऊकाम लागेछ सला
तिमी त कम्पाउन्डर्वा छ, कोनो दवाइ उवाइ बताइदेउ सला
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-04-08 2:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
lu ma ghar tira lage hai
have a nice weekend guyssssssssss
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-08 2:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलीलाई कति भाग्यमानी, यति छिटो घर जानी? लौ मोज गर, रोज भोज गर। ज्वाईं छन् भान्छामा झ्वाईं गर्न,
ठुली नभाको जुंगा ताउ दिदैं भाउ दिने?
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-04-08 2:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हमि बात बुझेछ रिठे दाजु कि हुजुर बुशाँर्ट त लगायो पर सलमानवाके सटाइलके बाँडि दिखावनेको लागि हुजुर बुशाँर्टके बटन खोलेछ। जब ऐसन किएछ त कौन सुसराको जुकाम आवँदेन? हँ? हमि भि बुशाँर्ट लगावँछ पर बटन जो छ हमि बन्द कर्छ। उ बात दुसरा छ कि हमरो छाति सलमानके सटाइलके छेन अनिल कपुरके सटाइलके छ। बात हियाँ छ। बुशाँर्टके बटन खोलके भी जुकाम सुसरा भुतर आवनेको सक्देन। सला बालमे अट्किन्छ सारे के सारे जुकाम। खेँ खेँ खेँ
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-04-08 3:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हँ त बात हियाँ छ, हमि बात बुझेछु मदनवा
तिमी बात करेछ ऊ अनिल कपुरवा को, सला पुरे के पुरे जङल सफारी जैसन लाग्छ
हमि सला उजडा चमन साफ सुतरा बला
तिमी बुसार्ट् को बँटम लगवादेन तभि भि जुकाम ले धर्देन
हमि सला बटम लगाइके भि धर्छ
बात हिया छ