चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
अरे छुट्कि, हमि केले भन्यो कि सला गोरो लोगनके दिल कालो छ भनेर? हमि भनेछेन ऐसन।
हमि त खालि यो बात करेछ कि कालो लोगनके दिल सफेद हुन्छ। त बात ऐसन बुझ छुट्कि, हमि ऐसन भन्यो फाँर ऐग्जम्पलवा कि ' सप्तरीमे मुसरिके दाल सस्तो छ' त यस्को मतबल थोडै यो हो कि सला सिर्हा मे मुसरीके दाल महङ्गो छ?? हँ? त बात हियाँ छ।
वाह अब तो मदनवा पनि लरकि पटाएछ रे । ढेर सारे शुभकामना छ ।
हमिलाइ लागेछ कि
लाल मु्र्गा क्वाँए क्वाँए
सुत्केरीके खिलाउँछ
रिठुवाके नाम लिखके
मदनवा लरकि पटावँछ, हँ
त भनिहाल मदनवा
कोइ लरकि वरकि तिमिलाइ चिठि लिखेछ कि नाइँ । लरकिको चिठि आयो भने हमि गाँववालालाइ दिखाइहाल । बुह्रो भएर पनि लरकि पटेन भनि तिमिलाइ गिल्ला कर्ने सबको मुँहतोड जवाब दी हाल र हमिको जिलेवि पनि खिलाइहाल ।
"बुढो भइस, पोई, अब देखुन तो के जाती चौतारिआँ धेरै बरालिने होईन, सुहाम्न तिम्लाई" भन्थे मेरी धोबिनीले, हो रै'च। न फुर्सद पा'छ, न भाराभुरीको रमिताँ आफू प्वाक्क बोलेर नमाज्जा अर्न जाँगर आम्छ। हुन पुनि, चार धाम लाग्नि बेलाँ के को चौतारिआँ फत्फताई र'नु, होईन?
तै पनि,
रिट्ठु काजी बाबुलै जउँरा राख्न सिकाम्:
माटो चोरेर हुन्छ कि, किनेर हुन्छ, १०-१२ मुठी ल्याऊ। जौ (जय किशन हईटको देसि बजाराँ "JAV" लेख्या' पेकेटाँ पाईन्च) एक रात अगाडि पानीआँ चुर्लुम्मै डुबा'र राख्नि। सानो अलमुनमको भाँडाँ माटो भरेर भिजेको जौ छर्दिनि् जौ लाई माटोले पुर्न पर्दैन। कागतको बक्साले छोपरे राख्नि। (छोपेसि पुरा अन्धेरोआँ उम्रेको जमरा प्याँलो हुन्च।) नवरात्री भर हरेक दिन अलि अलि पानी छम्किनि।
जाँगर आएन भने, तिउँरो धरै जनिक छ तो मन्दिर, त्याँ जाऊ, भेटी चढाऊ, पुजा अर, अन्खेरुन टिकाको दिनको पुजा सकेसि त्याँऽट जमरा नि बाँड्छन्। पुरा डिटेल यता हेर्नि: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51830
यह रात है... यह तुम्हारी जुल्फेँ खुली हुई हैँ है चाँदनी या तुम्हारी नजरोँ से मेरी रातेँ धुली हुई हैं यह् चाँद है... या तुम्हारा कंगन सितारे हैँ या तुम्हारा आँचल हवा का झोँका है या तुम्हारी बदनकि खुश्बु यह पत्तियो कि है सरसराहट या चुपके से तुमने कुछ कहा है
यह् सोचता हुँ मैं कब से गुमसुम कि जब मुझको भि यह खबर है के तुम् नहिं हो.... कहिं नहिं हो मगर यह् दिल है कि कह रहा है तुम यहिँ हो यहिं कहिं हो
हम्रो मदनवा भैयालाई कसतो देखेछ नया जाङ्गिया पहेन्दा, लगाएर चेतारीमा वो सला कैट वाक सैट वाक करके मोडेल बनेर देखाईदिनुस्, हमि प्यार से अनुरोध करेछु! कम्मर जो छ, वो मर्काई मर्काई, हँ? ********************
पि.यस. : एवटा बात यो छ कि, मदनवा, बुरा नमानिलिनुस् , हँ? वापस आम्दा नेपाली कास्टोम मे नयाँ माल देखेर राँयोल्टीके नाम पे घुस वुस् मग्नेको कर्छ, हमिले बहुत सुनेछु। त वो जाङ्गिया पुरानो देखाम्नको लागि हमिले लाएर बोडर पास कराएछु! कोई बात छेन, लेकिन। एक बार धोईलिनुस्, त फिर बुरा खलास!
उ बेला अथि ठुलीले मदनवालाई किसवा दिए थियो आ कुमलवाले मदनवाको इन्टरभिउ लिए थियो उ बेलाको कुरा छ। आ अहिले मदनवा लाँव लेटरवा पनि लिख्देछ केरजी लाँव को त हमि थोडे मानिहाल्छु बुह्रो भएँ भनेर?
“मदनवा अथी झुठ् बोलेछ”
मदनवा बुह्रो भए छेन जवानी उस्को गए छेन सफेद् बाल त सिर्फ दिखाने को लागि लरकी पटियाउन छोडे छेन
बाल सफेद दिख्छ आईना में त सला केश काला कर्छ दु दु बार महिना मे दु सौ बीस जर्दा पान गुट्खा उठ्खा खान्छ खेनी बलवान
हटिया उटिया सैकल्वा में घुम्छ गोगल्स पहीनके वाकमेन् सुन्छ मिथुनवा गोबिन्दा के ईस्टाईल में घुम्ने गाँव बिरादरी मे त सबसे हिरो दिख्छ
टेलिभिजनवा में इन्टर्भिउ उसे को आवने चुप्पा उप्पा पनि मदनवा ले पाउने लाँव लेटरवा पनि उहि लिख्ने अनि बुह्रो भएं भनेर कसले मान्ने ??
हरे कल्ले एस्तो नचाहिने कुरा फैलाउँछ हँ? काँ अब पुन्टे बुढा संगैको बना भन्या मलाई मुन्नि? झन वाँ बुढाको चिल्लो एयरपोर्ट हेरेर चित्त बुझाउने गर्या छ हाम्ले अझै तरुनै छम भनेर फेरि सम्झाई दिन्छन भन्या।
उ बुढा नि आएचन। नपत्याए सोधन आफैँ.....बरु बुढाको मन चाँही अझै सोह्र बर्षे छ है....तो चाहिँ पक्का हो।
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.