[VIEWED 239699
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदरणिय चौतारी मन्त्री परिषद,
बिषय: स्वेछिक राजिनामा
चौतारी मन्त्री परिषद ले मलाई रस रंग बिभाग सुम्पिनु भको म म धेरै आभारी छु। तर आफ्नै तत्कालिन कार्यकलाप को भार बढी भाएकोले, उक्त पद को कृयाकलाप सम्भाल्न समय नहुने हुनु को साथ् साथै मत्री परिषद, अलपत्रकार संघ, र गाउले दाजु भाई ले गरेको आलोचना ले गर्दा म उक्त पद बाट रजिनामा टक्र्याउद छु। आशा छ मत्रिपरिसद ले चाडै नै उक्त रिक्त पद मा उपयुक्त उम्मेद्वार छ्नौट गर्ने छ्
बिस्टे राम बिष्ट
Last edited: 18-Jan-08 10:53 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I m bored guyssssssssssssssssss
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोर् भए ठुली कथा लेख मोर् एन्ड् मोर्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रायमाझी आयोग गठन:
हिजो मात्र नियुक्त गरिएका चौतारी रसरंग प्रधान श्री बिष्टेराम बिष्टले आफ्नो पदभार ग्रहण गर्न नपाउँदै राजीनामा दिनुमा पक्कै पनि कुनै धम्कि, डर, त्रास इत्यादी भएको हुन सक्ने कुरालाई मध्यनजर राख्दै, उक्त कुरा अनुशंधान गरेर ३ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरि 'श्री राहुलभाई रायमाझीको' अध्यक्षतामा 'रायमाझी आयोग' गठन गरिएको व्योहा यसै सुचना मार्फत अवगत गराउन चाहन्छौँ।
धन्यवाद्
चौतारी मन्त्रिपरिषद्
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा कोही कोही मान्छेहरु मैले कथा लेख्यो भनेर दाधले भुतुक भएको छ। ठुलिले धरै नाम कमाइरे भनेर। भो उनिहरुलाई किन रिस उथाउने। वीक देजमा एउटा पार्त भन्दा नलेख्ने अनी विक एन्दमा चै ब्रेक ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हाम्रि ठुलीले कथा लेख्यो भनेर को दाधले भुतुक्क भयो हँ? लेख लेख हुँदा हुँदा बिचरा बिर्खे बुढा नि आएछ तिम्रो कथामा!! कुरा नि के के आको हो ह्विलचेयरमा राख्ने रे अनि तरुनि देख्यो भने हेरेको हेरेइ गर्ने रे! लोल!
भोक लाग्योssss
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! ठूली,मलाइ नि तेस्तै लागो, हाम्रा गामकाहरू त्यति तिम्रो कथामा छिरेका देख्दिनँ नि अचेल, कि चूपचाप पढेर मात्र भाग्ने हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहेहेहे म त कथाको थ्रेडमा मात्र हैन कथामै छिरेको हुर्रे!!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा पख्नुस् न पर्दै जानुस् अब हजुरले त्यो पिलेन चर्दा गरेको करामत नि आउन्छ। चित्रे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-18-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल भनेसि बिर्खे बुढोले पक्कै एयर होस्टेसलाई जिस्क्याएर उपद्रो गरेछन क्यार!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाले के के गरे भनेर अहिले भन्न मिल्दैन। के गर्नु यो बिर्खे दा लाई म सँग नेपाल लगेर मैले पाएको दु:ख नि लेख्नु छ। शायद अर्को १-२ भाग मा आउछ होला खित खित खित
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-18-08 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मै ठुलि भइछु रे............LOL
हामी सबैकी प्यारी सानी बहिनीको बिहे गर्ने बेला भयछ, ल हेरु त हामी सबैको आँखा छलेर एक्लै एक्लै कोठामा कस्अरी मच्ची मच्ची नाचेकि
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के दादु बल्ल आउनु भो। हजुरको अगी देखी याद अैराको थियो । अब दाई हरुले मेरो बिहे नगरदेको ले एस्तो गीत गाइराको ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-18-08 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि त मलाई पनि आउछ नी तर हेर न आज्कल अली अली यस्तै प्अर्या छ, but I really like the way you danced ke, k ho yesto majale nachne timi.......la la aba chhittai timilai GHUMTO ODHAUNE manchhe aauchha k, chinta nagara LOL:-) --------- Jimmal Budha, why done we extend one more KHIT KHIT MANTRALAYA for our THULI :-) ------ Chitre, k chha bro?? ---------- Guys, its evening 6 here in North Europe, I will be away for next few hours as I am going to receive two friends in train station, they are from Keiv (Ukraine), they will stay in my tiny room for 2 days. I am plannin to show some of the happening clubs toninght as its weekend. Ok guys have fun in Chautari..... Anyone wanna join me?? Welcome guys Thuli you keep dancing
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chhittai timilai GHUMTO ODHAUNE manchhe aauchha k, chinta nagara झिल्के दा त्यो हजुरको २ जना साथी चै केटा कि केटी नि। त्यो नि सफा सँग भन्दिनुस् न। अब डान्स त गर्नै पर्यो नि। फेरी दाइहरुको बिहेमा रतिएुलिमा कस्ले नाचनी। तेही भनेर प्राक्तिस गरेइरको।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्नीङ चौतारी !
हाsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss ई !
याँsssssssssssss उँsssssssssssssssssssssssssssssssssssssssssss उस् sssssssssss क्याँ sssssssssss उईँsssssssssssssssssssssssssssss (ओछ्यान मै शरीर तन्याक तुनुक पारेर तन्का'को के। )
के छ गाम्ले हो? जदौ है सप्पैलाई।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्नीङ चौतारी bhaaute daa hamro ta sutne belaa huna lagi sakyo.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-18-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते ठुलि, भौते दाई, झिल्के, बिर्खे दाई, चित्रे, रिठ्ठे, लहरे, ग्वाचे र समस्त बहिरवाट चिहाउने गाम्लेहारुलाई।
भौते दाई, गूड् मर्निङ
ग्वाचू को स्वोस्थानि कथा पनि पढियो, खुब् रमाइलो पो रहेछ त, पोहोरसाल आफुले त चौतारी देखेकै थेन।
भौते दाई र पुन्टे दाई को दामी गाछ जस्तो छ नि जुरेली पत्याउने उपाएहरु।
ठुलि लाई खित खित मन्त्रालय
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अल्छी केटी ! दिन-दहाडै सुत्नीबेला हुन लाग्यो रे।
|
|