[VIEWED 151141
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-16-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ * चौतारी १३५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५
औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 16-Nov-08 04:39 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-21-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा
सुक्खा पाउरोटी मुखमा कोचेर के के सम्झी खाएछन लहरे ले लौ न। धोतीको को मा रे - लाल मोहन रे। हरियो मोहन नि खाएको होला। मन को लड्डु घिउ सँग खाए नि जिउ लाग्ने हैन।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-21-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नमस्कार , चौतारीमा पहिला नै आम आम त ला थियो तर अल्छि गरियो । सीरिअलको कथा पढे पछी त नगै भएन जस्तो भो ।
आफु त फुको वाइ वाइ हानी रा छु पानी सँग
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-21-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भक्ते जि लाई स्वागत - लौ आएछ खुशी लाग्यो न्वारन त भक्ते नै राम्रो छ
भक्ते काजी भण्डारी - कस्तो लाग्यो नाउ - ठीक छैन त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-21-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भक्ते नौलो नयाँ हो? हो जस्तो लाग्यो।
नयाँ नेपालमा , नयाँ चौतारीमा स्वागत छ।
भक्ते कास्को भक्त ? सरु को भक्त त सरु भक्त भाईहाले। मीराभक्त, गीताभक्त, सीताभक्त कुन चाँही भक्त पर्यो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-21-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पक्कै तरुनी भक्त होला ठुल्दाइ - तरुनी भनेपछी मिरा, गीता, सीता आइहाल्यो नि हैन र
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-21-08 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भक्ते भोछिभ्वय भक्त भैल भक्त भोंमी भक्त भट्ट भक्त भट्टचन् भक्त भादगाउंले भक्त भेटवाल मन लागेको कम्बिनेशन छाने हुन्छ, बौचा ले भने जस्तै हुनु पर्छ भन्ने छैन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-21-08 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ ठुल्दाइ मेरो काम कारवाही मा बाधा अड्चन पुर्याउने होइन - भक्ते काजी भण्डारी नै हो अरु केही होइन
चौतारी रस्रङ बिभाग
ल लाल मोहर नि लगाएँ मैले
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-21-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाल मोहर लगाए नि लाल सुका लगाए नि छु मतलब। उता लहरी ले भनी भन्दै जे पी टि लेख्ने , यता सपोर्ट गर्ने। यह कभी नही हो सकता ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-21-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले भन्या हो - अझ झन, एसो सोच्छ भनेर भन्देको - नभन्नु पर्ने - मैले भन्नु परे त फेस टु फेस नै भन्थे नि - किन बाहिर जान्थे - डराउदिन क्यारे
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-21-08 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैले दिल खोलेर स्वागत गर्नु भएको मा धन्यबाद । खै अरु भक्त त हैन, तरुनी भक्त चहि पक्कै थे (डीपजीको कथा हरु जस्तो; नेपालमा मात्र होइन अमेरिकामा पनि अती गर्या छ ), तर अब विवाह गरे पछी त श्रीमती भक्त भाछु । साझाको कथाहरुको पनि भक्त भा छु, खैनी मोल्दै कम्प्युटर अगाडि बस्ने बानी लग्या छ । साह्रै बानी बिग्र्या छ भन्या आज्काल । "भरे बेलइमा भात pakai राख्ननु भन्या त साझामा के गरी रा ?" भनेर शब्दहरु पछाडि बाट आउला "ल झन लन मो गर्या छहिन?" आउन बाँकी नै छ, म पछी आउला साथीहरु । ल म चुलो फुक्न जान्छु ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-21-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भक्ते भण्डारी लाई चौतारीमा स्वागत। लहरे को कथा ले नि आउतारी हरु तन्न लाएछ चौतारीमा गूड् जब लहरे। क कस्को घर जाने बेला हुन लायो हात उठाओ। ठुल्दाइ का त आज पक्कै म्:म: होला,बाहिर नि सेताम्य भित्र किचेन मा नि सेताम्या डल्ला हरु।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-21-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो आधा घण्टा बाँकी ठुल्दाइ को म: म: के खै भो र - त्यती मिठो छैन रे - लहरी ले भनेको
मैले भन्या होइन क्यारे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-21-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी महात्म्य
जब जब दिन ढल्दै जान्छ, तब तब चौतारी गल्दै जान्छ , काम गरेर थाकेका हुन कि काम चोरेर थाकेका हुन यिनी हरु? दाम पकाएका हुन कि दामले पाकेका हुन यिनीहरु ?
रोग लाग्या शोक लाग्या पनि होइन, भर्खर टन्न हसुरेका, भोक लाग्या पनि होइन। लोक लाज भएका पक्कै होइनन खोप लाग्या भए आज खोप दिवस नि होइन।
किन सुनसान चौतारी ? यही हो शान चौतारी ? डाहा गर्ने ले पनि आहा भन्ने बेला भो। गन्थन गर्दै गरौं अफुलाई नि अबेला भो।
तारेमाम।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-21-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ए दिपिका नानी रिसाइचन् लौ बित्याँस पर्नि भो नारन्। लु मैले नि फर्काएं नमस्ते दिपिका नानी।
अरु त सबैलाई एक मुष्ठ जदौ ठोक्द्याथें नि बिहान।
नयाँ पाहुना भक्तेलाइ स्वागत छ। लु यतै बसम् चौतारीको डिलाँ, बात मारम बसेर। त्यो लन सन मो गर्नि भन्या यस्तै उस्तै हो, जहान नि संगै लेर बस्न पर्च के चौतारीमा। अनि भात पकाम्नि पिर नि गर्न पर्दैन, यतै ऐले चेली, केली नभए सान्नानीले लेर आउंचन् काँसको थालमा मासु भात बजाम्न पर्च, खै कुरो बुझ्या?
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-21-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोन आयो, भात आज नखानेरे, डिनर जाने रे । लौ मलाई पनि फुर्सद भयो । हुक्का तानम न्, खै कता बाट मिठो गन्ध आएराछ ।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-21-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बधाई छ भक्ते तेसो भए। भात पकाम्न नि परेन, भाँडा माझ्न नि, कि कसो? लौ चिलिम तानम बसेर। बरु ठुल्दाई खै?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-21-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डिनर जाने भए जाउ भक्ते , दिन हुने ले डिनर गर्छन्। ऋण हुने ले ऋणर गर्नु पर्ला।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-21-08 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एssssss डिनर जाने रे लौ - मेरी लहरी कि दिदी परी कि क्या हो - अडर त खुब गर्ने रैछ -
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-21-08 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त अमेरिकाको एकोनोमीको जोरो ले समत्या छ, उस्को पैसा खर्छ गर्छे भने चुबो लाएर जे भने पनि हो भन्दै हसुर्ने काम हो ।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 11-21-08 4:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज कस्तो जाडो, म म को याद आएर हैरान । कस्का म म बनाउन ला आज ?
|
|