[VIEWED 239710
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 94 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 5:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अनुराधा भाग १८ भर्खरै प्रेसबाट निस्केको छ, हाट नपुग्दै हात पार्नु होला।
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 6:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रातीओ साँढे सात बज्नै लाग्यो, अब सुरु हुनेछ हाम्रो गीती माल
आर्यक्रम,
आज सुरु गरौ यो गीत बाट तारा देवी को आवाजमा
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 6:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 6:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जहाँ छन् बुद्धका आँखा
स्निग्ध, शान्त र सुन्दर
त्याहँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता
छल्किन्छ ममता मेरो, भवगंगा जतातता
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 7:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाउँले नि टाँस्न हुन्छ?
यो गीतमा नाच्ने केटा हाम्रो झिल्के जस्तो अनि केटी थुल्ननी जस्तै लाग्यो यार।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 7:45
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गीती कार्जेक्रम सुरु भैसक्या हो त?
लौ हाम्पनी बस्योउ है हेर्न
लौ टिकस् नि काट्या छैन, कोइ छ टिकस् बेच्नी? ब्लाक मा भये नि किन्ने
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-18-08 8:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज त सुक्रबार। सुक्रबार त हाउँरो पालाँ पाण्डब सुनुवारको रोदी-कार्यक्रम सुनिन्थ्यो बाबै ! त्यसैले शुक्रबार लोकगीत कार्जेक्रम।
ओइ जिम्माल, चौतारी भेलामा यो गीत आउँदा तिमीले के भनेका थ्यौ रे ! हिजो फेरि भिडियो हेर्दा तिम्रो कुरा सम्झेर कम्ति हाँसो त उठेन।
पानसमा बत्ती बालेको !
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-18-08 8:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-18-08 8:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आजकाल त के हो भउते भन्ने सरुवा रोग लाएको छ कि क्या हो? साझै भरी भउते नै भउते। भउतेलाइ हिउद लाको छ, खुब फुर्सत निस्केको जस्तो छ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 8:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-18-08 8:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज त शुक्रवार, अलि मिठो मिठो गाना सुन्न पाम है
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 8:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 8:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ भउतेको नियम तोडे है मैले, माफ पाउ
के गर्ने आफुलाई लम्बु को गीत नसुनी चित्त बुझ्दैन,
लम्बुले एउटा भये नि नेपाली लोक गीत नि गाउनु पर्छ नि
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 8:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 8:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-18-08 8:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबैलाई नमस्कार।
बाखरी बाखरी, लौ आफू त आफ्नै नाच हेर्दै झ्याप हुन परो आज। भउते धनियाँ पात लौ डोका भरि। अनि त्याँ मलाई नहेरेर चित्रेलाइ हेरम त।
बरु बिस्टेले पारा ल्याउँदै छ। पुनर्बिचार गर्न पर्ला जस्तो भो।
लहरेको नि टाँसटुँस कार्जेकरम शुरु भै सकेछ आज। लौ आजलाई झ्याप हुने अनि गीत सुन्ने।
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 9:25
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए गाम्ले हरु जम्मा भाई सकेचन, बेल्का को रोधी घर त रमाइलो हुँदो राइछ, के गर्नु चौतारी मा आउने लत लागेर एक फेर नाआए चित्तै बुझ्दन, लु लु साथी हरु रमाइेलो गरु, यहाँ मेरी अर्धानिगिनी ले कराउनु थालिन , म् त लागे भातखान।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 9:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाम्ले हेर्न पा' खैन तो बाखरी बाखरी
चित्रेले त बबाल डान्स गर्या हो यार
अन्तरे दाई पनि कम् त हैन डान्स मा पनि
दाई भाई बसेर दोहोरी गर्न मन 'लाथ्यो फेरी एक्पल्ट
बिस्टे नि सवारि भएछ लौ
लौ बिस्टे आउ सुकुल तानेर बस अब
भा' खाने बेला भो भने खा'र आउँदा हुन्छ
भाउजु लाई शुभ रात्री है त
नेप्ची भाभी दर्शन
छु दु भाभी
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 10:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-18-08 10:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आधारातको झिपझिपे जदौ!!