[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201866 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-20-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-20-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ  चौतारी।

चौतारीका गाम्ले सबैलाई बिजयादशमीको धेरै धेरै शुभकामना।

अबको दुइघन्टा पछि दशैँको टीका लगाउने शुभ साइत छ। मेरा प्यारा चौतारीका आदरणीय दाजु तथा भावीहरुको तर्फबाट आशिर्बाद लिन भनेर पर्खेको छु के रे म त। २ घन्टा पछि सबै यहाँ उपस्थित हुनुहोला के रे। मेरा भाइ-बहिनीहरु म बाट आशिर्बाद चाहने हो भने पनि चौतारीमा उपस्थित हुनुहोला।  (सधैँ चौतारीमा पसेर सरप्दै हिने पनि आज चैँ आशिर्वाद दिन्छु के मैले )

आज चौतारीमा अनलाइन टीका लगाउने र अनलाइन आशिर्वाद लिने गर्नु पर्यो।

 

:-)

-भउते


 
Posted on 10-20-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै भोजको एक झलक

यो फोटोमा भोज खाँदै गरेका गाम्लेहरु को को हुन? सहि उत्तर दिनेलाइ बिशेष पुरस्कारको ब्यवस्था छ ।

Last edited: 20-Oct-07 11:26 PM

 
Posted on 10-20-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा, नेप्ची भाउजु, चना दा , दुर्गी भाउजु, ठुल्नानी, चित्रे अनि अनि ........

फोटै नहेरि भन्दिएँ मैले त। मलाई त झन विशेष पुरस्कार चाहिन्छ।


 
Posted on 10-20-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-20-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको उत्तर मिलेन । फेरि प्रयास गर्नु होला ।
 
Posted on 10-20-07 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए माइला-मामा, लु अब मलाई टिका लगाइदिएर आशिर्वाद र दक्षिना दिनु पर्यो।

दक्षिना चैँ पे-पलबाट सुटुक्क।


 
Posted on 10-20-07 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देब्रे बाट क्रमश: चित्रे, चनादा', राहुलदा, अनि नेप्चि भाउजु हो कि ठुल्नानी हो कुन्नी  औँलामा रिङ छ पक्कै नेप्ची भाउजु हुन पर्छ।

अगि त फोटु नहेरी गेस गरेको नि त।


 
Posted on 10-20-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भउतेलाइ पुरस्कार त होइन , यो प्रसाद चै दिम्ला, उत्तर अझै मिलेन ।

 


 
Posted on 10-21-07 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका गाम्ले सबैलाई बिजयादशमीको धेरै धेरै शुभकामना।



 
Posted on 10-21-07 2:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते!!

 देवरजी,

रातोटिका जमरा अनि शुभ-आशिष छाइरहोस

शुभ-कामना हजुरलाई सुख-शान्ति आइरहोस :)

तथा सबै चौतारी बासीहरुकोलागि शुभ-कामना सहित दशैको शुअबसरमा मेरो तर्फबाट  यो ----

Last edited: 21-Oct-07 02:25 AM


 
Posted on 10-21-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि पुन: शुभकामना!

पुजा सुजा अर्न हत्तार भो! मत कुदें फिरि! बाईईईईईईईईईईईई!

 

पि.एस.:

भोज घिच्नेहरु (दाँयाबाट): राहुलदाई, चनादाई, चित्रे, नेउची तता!

मिलेन भन्नेलाई ईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई!!!!!!!!!!!


 
Posted on 10-21-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटुको दाँयाबाट, है! फोटु हेर्निको बाँयाबाट!
 
Posted on 10-21-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बायाँबाट
१ - चित्रबहादुर मुखिया (१००% ग्यारेन्टी)
२ - चनाबिक्रम घरबेटीया (९०% ग्यारेन्टी)
३ - राहुलबिक्रम पाहुना (८५% ग्यारेन्टी)
४ - राहुल भाउजू पाहुना (७५% ग्यारेन्टी)

खाना बनाउने तथा फोटो खिच्ने
चना भाबी घरबेटीया (१००% ग्यारेन्टी)

सप्प्प्प्पै जनालाई शुभकामना। (१००% वारेन्टी)

हाम्ले झन दुताबासमा ग'र हुनी नहुनी हुलियो! मुन्छे पनि कति आ'का गाँठे?? सारा संसार भेला भा'थे।
झन्नैले जनआन्दोलन-३ हो कि भन्ठानिरा'।

अस्तु:॥

 
Posted on 10-21-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजया दशमिको शुभकामना !!

 

उत्तर दिन प्रयासरत सबैलाइ धन्यबाद । सहि उत्तर अझै आएन ।

 

विशेष पुरस्कार भनेको यहि हो -

 


 
Posted on 10-21-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 राहुल्दा, चनादाजु,चित्रे(मोजा पनि नखोलेकोले)  अनि ठुलि---- कसो न मिल्ला त?

Last edited: 21-Oct-07 09:45 AM


 
Posted on 10-21-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गिसिस मिल्या भए पुरस्कार दिन पर्‍यो--तामा बोडिको तरकारी चै अली धेरै  ;)
हिजोको पार्टिमा पकाको सबै खानेकुरा पनि राखेर
(फटुमा हेर्दा सबै पुगेको जसतो लागेन नि )

 
Posted on 10-21-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई दसैंको सुअकामना है फेरी!
 
Posted on 10-21-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमरा ल्याईयो बिहानै तर टीका बल्ल लाइयो। पैले घरतिर फुन गरेर टिका लाउँ भन्या नेपाल फोन नलागेर हैरान।

लौ दाजुभाई दिदीबैनी, साथीभाई सबैलाई आज टीकाको दिनको शुभकामना। सबैले राम्ररी मनाउँ यो दशैँ।


 
Posted on 10-21-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजोको पार्टीमा पकाको सबै खानेकुरो चौतारीमा राख्न नपाइ रे, फेरि हुलुस आयो भने बर्बाद होला रे ।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters