विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा र प्रमुख कार्यकारी अधिकृत डा. अनुसा थापा अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ;
कार्यतालिका:
- सेप्टेम्बर १५ देखि १८ - बोस्टन - हार्वर्ड विस्बिध्यालय
- सेप्टेम्बर १९ देखि २१ - न्यु योर्क न्यु जर्सी
- सेप्टेम्बर २२ देखि २९ - वाशिंगटन डि सी, बाल्टिमोर, भर्जिनिया
- सेप्टेम्बर २९ देखि अक्टोबर ५ - ड़यालस, ह्युस्टन, ओक्लाहोमा
- अक्टोबर ६ - नेपाल स्टडी सेन्टर, न्यु मेक्सिको विस्वबिध्यालय
- अक्टोबर ७ देखि अक्टोबर १२ - सन् फ्रान्सिस्को
- अक्टोबर १३ देखि अक्टोबर २४ - बोस्टन, न्यु योर्क, न्यु जर्सी, वाशिंगटन डि सी, बाल्टिमोर, भर्जिनिया
भ्रमणको उद्देस्य:
१) नेपाली मुलका बिद्यार्थी, उध्धामी, बिज्ञहरु संग सम्पर्क र रणनैतिक छलफल
२) दलको राजनैतिक कोसेढुंगाहरुका बारेमा जानकारी
३) दिगो आर्थिक रणनीति निर्माण
४) दलको अमेरिकामा सम्पर्क समिति स्थापना
५) विवेकशील नेपाली दलको उम्मेद्वार छनौट नीति बारे जानकारी
६) डा. गोविन्द केसी अभियानबारे जानकारी
७) वडा वडा मा दलको सुचनाको हकको उपलब्धि
८) लोक मान सिंह कार्कीलाइ महाअभियोग किन?
९) आगामी स्थानीय र संसदीय चुनाबमा कसरि जाने बारे रणनैतिक छलफल
१०) युवा नै राजनीतिमा किन?
विवेकशील नेपाली दलका नेतृत्वलाई भेट्न/सल्लाह सुझाब दिन चाहनुहुन्छ? कृपया आउनुहोस् यो लिंकमा आफ्नो सम्पर्क छोड्नुहोस् है! हामी सम्पर्क गर्छोँ :)
bitly.com/leaders4nepal
विवेकशील नेपाली दलमा आबद्द हुन आवेदन दिन: www.leadnepal.com/join