चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
बिहे गरेँ सबैलाई बुढीको परिचय गराउन साझामा आएँ, सबैको बधाइ खाएँ! बुढी मेरै हो बुढीले लगाऽको सिक्री नि मेरै हो बधाइ दियौ त के भो? ठिकै भो! सिक्रि हेर्ने निहुमा तिमी मेरी बुढिलाई किन हेर्छौ? *** मेरी बुढीलाई नि गजल मन पर्ने गजल फर्माइस गरेकै थिएँ ऊ त्यो गजल सुनाउने दाइ! हैन, मीठो गजल सुनायौ त के भो? ठीकै भो! एक रुपिञाको नोट दिएकै थिएँ तर तिमी मेरी बुढीलाई किन हेर्छौ? *** सालीको फोटो देखाऊ! रे? ऊ त्यो, कन्फ्युज्ड भाइ! सालीको फोटो हेर्न मन भए मलाई भन न डिजिटल क्यामेरा मेरै हो फोटो अपलोड गर्ने म नै हो सालीको फोटो हेर्ने मन भो त के भो? ठीकै भो! फोटो पठाइदिम्ला भनकै थिएँ! साली राम्री छे भनेकै थिएँ तर तिमी मेरी बुढीलाई किन हेर्छौ? *** भाउजुको SLC कुन स्कुलबाट? रे! ऊ त्यो पुन्टुरे भाइ! जुन स्कुलबाट भए नि के भो? मैले बिहे गरेसी तिम्री भाउजु न हो? स्कुलको नाम सोध्ने भए मलाई सोध न बुढी मेरै हो भाउजुको सर्टिफिकेट मैसित छ? स्कुलको नाम सुन्न मन भो त के भो? ठीकै भो? तर तिमी मेरी बुढीलाई किन हेर्छौ?
?दादा गिरी? जी, यहाँ छ तपाईलाई उत्तर: (यो केबल तपाईँको कविताको उत्तर हो। अन्यथा नलिनुहोला)
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
बगलामूखी नि धाएँ, धेरै कसम नि खाएँ नगरकोट पुगिपुगि पिरती लाएँ, सिक्रि त मैले पनि दिएको थिएँ हेर त त्यो सिक्रि त मेरै परेछ आखिर पहिलो प्रेमिका त मेरै हो बिहेको नाटक गरेछौ त के भो ठिकै भो तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ? ******* गजल पनि गाएँ, म्वाईँ पनि खाएँ उनकै ओछ्यानमा कति बिताएँ, बिताएँ पछि उनको सोचाइ फरक भयो रे धेरै सँग अनुभव सँगाल्ने रहर भएछ पछि त, यहि पेषा अँगाल्ने लहर भएछ तिमी पो उ सँग बिहे गरेछौ १२१औँ श्रीमान तिमी पो परेछौ, त के भो ठिकै भो तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ? ******* म पनि के कम, मन भो फेरि चाखौँ सालीलाई पनि किन बाँकि राखौँ आखिर उनको खान्दानीया पेषा नै रहेछ सालीसँग नि एक रात त बिताइसके फोटो माग्नु त एक बहाना मात्र थियो फोटो दिन इन्कार गर्यौ त के भो ठिकै भो तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ? ******* स्कुल त हामीले सँगै पढेको एस एल सि पनि सँगे बसेर गरेको चढ्दो यौवनको पहिलो चरम आनन्द म यत्तिकै बिर्सन कहाँ सक्छु र एस एल सि दिँदाका ति रातहरु
१२ मासे भनेको नबुझे पनि भउते कराको कारण त बुझ्ने कोशीस गर्नु पर्छ नि ठुल्नानी १२ मासे भनेको = चौतारीको बिहान ढोका खोले देखी दिउसो तिम्रो हाकिमले 'अब घर जाउ ठुलि' भनेपछी 'सि या गाइज' भने सम्म अनी भउते कराको कारण चाँही.......
चाँही.........................
चाँही........................
चाँही.........................
बेस्कन सु सु च्यापेर वाश रुम जान अल्छि लागेपछी कराको
ओइ म्याड्डी ! तुम्ले निहु खोज्ता हइ ? खोजा हइ तो सिङ्गल सिङ्गल आता हइ। डरता हइ त लुङ्गी पकडकर भाग्ता हइ। अभि तुहारी घुच्चुक मइ ऐक मुक्का धस्ता हइ तो तुहारी मुह से पान उछलकर बनवारलालके बेटीके शर पर गिर्ता हइ। तभी तो तोह भि "खेँ खैँ खैँ" करना छोडके हम जैसे "हेँ हेँ हेँ" कर्ना लग्ता हइ। पान तुमारी पाश होता हइ तो हम कैसे अन्तरेको खिलाता हइ ? साराका सारा हाँसपिटल तुमारी कब्जामा हइ तो मैले कसरी तेजाप पाता हइ? अपना सारा पिलानका दोष हमको लगाता हइ। अगर सधैँ ऐसन हइ तो तुमको पकडकर नेपाल सर्कार बनमन्तरी बनाता हइ।
साह्रै रमाइलो पो हुँदो रछ यो चौतारी त | सधैं निकै जमत देख्छु तेसैले के हुदो रच भनेर एसो चियो गर्न आको त जानै मन लागेन । ल यो गाउँ मा नयाँ परे, सबै लाई त चिनेकै छु, एक दुई दाजु भाई सँग त दुई चार कुर पनि भा हो , जे होस् म परे बिजिटर एता उता लखर लखर गरी रा हुन्छु, अब चै चौतारी को दैनिकी हुन्छु,
ल नाम था भा जती जिम्माल, दिप, वोर्ल्ड म्याप, अप टान गर्ल, रिट्ठे, मदनवआ,भौते, राहुल भाई, पर्बते समीत सबै लाई मेरो सादर नमस्कार |
हाहा भउते ले पनि पारा ल्याछ यार अझ आफ्नै भाषा मा जवाफ फर्कां भे' अझ रमाइलो हुन्थ्यो होला झिल्के के छ साथी? हाम्लाई त ठिकै छ अब बिस्तारइ ओरालो लाग्ने बेला हुन्छ अनी चौतारी मा पाल्नु भएका नयाँ गाउले 'बिस्टे' लाई मेरो पनि नमस्कार साथै स्वागत छ
अरे अभि हमि भन्दे छ कि हमि कछु भनेछेन त फेरि भगुतभाइ झगरा करने अस्टायलमे काहेको बतियावनुहुन्छ। हँ? त हुजुरको जो गुस्सा छ हमि बुझेछु कि हुजुर सोच्यो होला बस वहि दु चार बात मदनवा किसिको भनेछेन। वैसन थोडै हो हुजुर। जबानको पक्का आदमि छ हमि, हमि सब बात और भि बहुते बात हमि कोहिको भनेछेन। हँ? त हुजुर भनिहाल्नोस, हमि कहिँ बोलेँ कि हुजुर राहुल भैयाके मोमो बनावने टेममे घि के जगहपे घासलेट रखेथियो गपचुप? हँ? हमि भनेछेन कि हुजुर भन्दे थियो कि उ जो अस्लि मोमो बनावँछ उ बिगाडनेको पर्छ भनेर। हँ? भनेछ हमि? और र उ अस्टेचु के लिबर्टि जानेको टेममे हमरो कानमे भनेथियो कि चितरे भैया बिल्कुल अस्टेचु दिख्छ , हमि चितरेको भनेछ कभि उ बात? हमि भनेछेन कि जब जिमवाला बुह्रो नलिटाङपे आयडैक्स मलिरहेथियो, उ टेमपे भगुतभाइ उसके बरिफकैँसपर पुन्टे बुह्रोके जैकेटवा और रिठे दाजुके मफलर रखेथियो। हमि भनेछ कभि उ बात जिमवाला बुह्रोको??? भनेछेन। हँ? त हमि बड्किको भि भनेछेन कि जो फोटु भगुतभाइ उतारेथियो उसके, सुनद्रि दिखने वला फोटु डलिट करके बुरा फोटुको अछ्छा बोलेथियो। हमि भनेछ उ बात??? हँ? त फिर भि झगरा करने बात कर्छ।
बिस्टे !मेरै न्वारन गर्दिनु भा त होला नि ,रीट्ठे गुरु ले।।।ल अब एक सर्को गैंडा चुरोट र चिया पिएर ओराली लाग्नु परो, हिउद दिन झम्क्कै हुन्छ ,बासाथना बासाथना तर्साउला भन्ने डर्।।
कठै पुन्टे दाई ले जिम्माल बा लाई मेरो मफलर र वहाँ को आफ्नो ज्याकेट सुट्केशाँ घुसार्यो भनेर आरोप मात्र ला र'छन ! यहाँ त कुरा अर्कै रछ नि मदनवा अरु नि भन भन भउते ले के के पिलान बनाको थियो?
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.