[VIEWED 280420
TIMES]
SAVE! for ease of future access.
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-13-08 5:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी १२६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
Last edited: 15-Aug-08 09:26 AM
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 08-20-08 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो र रिठु तिमलाइ सुनो लाओ य बा नि
लहरे नाति मैले छोटा जामा लाए तिमरि बुडि ले झन् छोटा लाउन पाउचे कनि
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 10:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वोहो नेम तारेमाम
के गर्नु गीतान्जली कार्यक्रम सुपर्भाइज गर्दै बसेको
हाकिम भएपछी काम गर्नै परो - ठुल्दाइ ले टाँस्दै छ गीत
हेर्नै परो नि - काम गर्न खुब मन काग्ने फेरी आफुलाई
के गर्ने - ल अरु पनि गीत टाँसु त ठुल्दाइ
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 10:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कस्तो नकच्रो कुरा गर्यो बाइ मेरो बजै ले
जिम्बाल ले मेरो बजै लाई बिगारो, भएन यो त
समिती गठन गर्नु परो
नकचरी बजै सुधार समिती
अध्यक्ष लहरे कान्त लाकौल
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 08-20-08 10:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो र बा बाबु नेपालियन् का परो तिमरो गाम् भन त बा
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-20-08 10:07
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
टाँस टुसँ कार्यक्रमको संयोजक भएर काम न गरे पछी चौतारी एफ एम को इज्जत जोगाउन यो बुढा ले हड्डी खियाउनु पर्यो। देश त्यसइ बिग्र्या होइन, जवान पट्ठोहरु गफ गर्दै कफ निकाल्दै बस्ने।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 08-20-08 10:09
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तलाइ तलाइ तलाइ लहरे मलाइ नकचरि भन्दो रच्
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 10:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खुरुक्क काम नगरि कन कती कराको ठुल्दाइ
दुइटा चिलिम दिएकै हो, एक कप चिया पिलाएकै हो
एती भन्दा बढी कती गर्नु,
त्या राम्रो राम्रो गीत टाँस्ने
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-20-08 10:10
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 10:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मान्छे बुढी भयो भने नकचरी हुन्छ अनी बुढो भयो भने निहु खोज्छ
भनेर तेसै भन्या हो र,
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-20-08 10:13
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नकचरी बजै सुधार समिती अध्यक्ष लहरे कान्त लाकौल
हे बौचा, सबै समितिको अध्यक्ष आँफैलाई चाहिने? रिट्ठे सिट्ठे, दीपिका सिपिका लाई नि एउटा दिए हुन्थ्यो नि?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-20-08 10:13
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओ हो माइली बुडी लाई तिर्थ फापेछ है , कस्तो मोटी भर आयिछिन , जेरी धेरै खाएउ कि के हो आमै ।।
जम्मै लाई रात्री कालिन तारेमाम है , यो हर्के को ।।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-20-08 10:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे सुपरभाइज गर्दै रे कुरो सुन्दानी दङ पर्नु छ गान्ठे , लौ खुरुक्क गीत बजाउ ।।
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-20-08 10:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन ठुल्दाइ म अध्यक्ष नभै समिती हिट हुँदैन
उपाध्यक्ष चाँही बनाइदिउला
नकचरी बजै सुधार समिती
अध्यक्ष लहरे कान्त लाकौल
उपाध्यक्ष रिट्ठे रायमाझी
अर्को उपाध्यक्ष दिपिका दवादी
देशमा दुइटा उप प्रधानमन्त्री हुने हल्ला छ त्यही भएर
यो समिती को पनि दुइटा उपाध्यक्ष
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-21-08 8:06
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु! बिहीवारे बंगलामुखिय जदौ।
कामचोर हरु बल्ल अड्डा पुग्या होलान, हतरपतर कम्प्युटर अन गर्दै होलान। अनी साझा डट काम टाइप हान्दै होलान।
जे भए नि एक कप चिया खान पाए हुन्थ्यो।
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-21-08 8:06
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
शुभप्रभात, यो मूना चियाको समय हो।
लौ आज पनि ढोका खोल्ने मै भएछु।
अनि माइली बुढी, कस्तो भो त तीर्थ बर्त?
नमेलाई पनि धेरै पछि देखियो।
चिया नास्ता खुवाउने कोही छैनन्? यस्तो झरीमा आ छु यहाँ सम्म।
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-21-08 8:09
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ। हामी जवान मान्छेहरु पो छिटो हिंड्न सक्छौं त। अरु बुढा खाडाहरु बिस्तारै आम्दै होलान् लौरो टेकी टेकी।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-21-08 8:18
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले,
हो त नि रात भरी को बर्षा ले ( फेरी बर्षा को हो भन्ला लहरे ले) बाटो गिलो र हिलो थियो र पनि हामी ढिलो भएनौ। आफुलाई जवान ठान्ने जितेन्द्र मार्काहरु स्वाँस्वा र फुंफुं गर्दै उकालो चढ्दै छन, १०८ ठाउंमा बिश्राम लिएर पुग्छन। '
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-21-08 8:26
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ, चिप्ले तारेमाम है !!
.........................................
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-21-08 8:38
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ, चिप्ले, Parbate तारेमाम है !!
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-21-08 8:54
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ, चिप्ले, Parbate, Ritthe तारेमाम है !!