[VIEWED 107797
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १९८ ~
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ । सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 30-Jul-10 09:59 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-10 10:17
AM [Snapshot: 807]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हर्के, बुढा बिर्खे, बुढा पून्टे, तरुण रिट्ठे, तरुण नेप्चे , बालक लहरे । बल्ल एक छिन फुर्सद मिल्यो , फेरी ल्याब ल्याब अनी ल्याब, जस्तो पून्टे दाई को पहेलो क्याब । लुच्चाहरु गुच्चा खेल्ने कुरा गर्छ, खेल्ने भे तरुनी सरुनी सँग लुकामारी खेल्नु नि, मखुला ??
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 08-04-10 11:39
AM [Snapshot: 835]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले हरु। खेल्ने खेलाउने कुरा भाईरहेको रहेछ, म पनि गुच्चा खेल्ने है!
केही उपहार दिन सकिएन, यि केही पुराना शब्दहरु! ----------------- न मैले कतै सपना बुने न मैले कही बिपना भुले तै पनि जीवन उदासी हुने खै कुन बिरानो गीत यो सुने!
निस्छल जीवन सुसाएकै थियो टुकी कै उज्यालो प्रसस्त थियो तिमी हिउदको घामझै अस्तायौ पुरानो जीवन कहाँ खोजु भयो!
बर्षा ठाने हरियाली दिने खहरे रहेछ उर्लिएर जाने घरबारी अब बगर सरी भो कहाँ कसरी फोगटा बिराउने?
न मैले कतै अबिश्वास रोपे न मैले कही ढोका यो थुने तिमीनै थियौ लीलामी हुने निरस अब म किन रुने?
-------- फोगटा - खेत वा बारीका स-साना गराहरु; सानो टुक्रा खेत वा बारी। बिराउनु - सामान्य अर्थ त गल्ती गर्नु नै हो। तर यस्तो अर्थमा पनि प्रयोग हुन्छ - जङल वा घास भएको जमिनलाई खेत वा बारीमा परीणत गर्नु।
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-04-10 11:41
AM [Snapshot: 834]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ मध्यान्ह चौतारी! आज त बिर्खे बा पनि कताबाट टुप्लुक्क आइपुग्नु भएछ। ल जदौ गरे है ठुल्दाइ, पून्टे दाई, बिर्खे बा, रिठ्ठे, नेप्चे, हर्के, रामे आदी इत्यादी चौतारीका सबै औतारिहरुलाई! अनी ओ रयाम्बो त्यो beach beach धेरै नहिंड्नु है फेरी बगाएर लैजाला, बगाएर सिधै परमधाम भइयो भने त ठिकै थियो, होइन कुनै टापुमा लगेर फ्यालीदियो भने दुइटा कुरा हुन्छ, कि त त्याहाँ कोही हुँदैनन्, कि राम्री तरुनी हुन सक्छे, यदी राम्री तरुनी रैछ भने दुइटा कुरा हुन सक्छ...
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-04-10 12:53
PM [Snapshot: 852]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ लहरा पहरा छहराको देश वारिपारि हिमालमा उडिरहने बादलको देश मेरो देश बुधवारे जदौ सबै गाम्लेहरुलाई। जीते र सुन्तले, तारेमाम। लुच्चाहरु गुच्चा खेल्ने कुरा गर्छ, खेल्ने भे तरुनी सरुनी सँग लुकामारी खेल्नु नि, मखुला ?? लोल ठुल्दाइ लोल नेप्चे, बिहानै देखि जाँड खान थाल्यो जस्तो छ। अल्कोहोलले dehydration त भैहाल्छ नि। पानी खानू बरु जाँड होइन। अरु हाट भर्न गएको मौका पारी रामे चाँही समुन्द्रको किनारतिर लागेछ। जालमा टन्न माछा परेस्, अर्को वोर्ल्ड कप भन्दा साढे तीन बर्ष अघि भित्रै भुभुजेला बजाएस्। रिट्ठे सर, नयाँ खर्कमा गुच्चा खेलेर रोलेक्स नै किन्ने बिचार छ कि कसो यसपाला? कि अझ टाईम्स स्कवायर नै कब्जा गर्ने बिचार हो? बिर्खे बुढोलाई चाँही नारायण जप्ने बेला के गुच्चोको धून चल्या हो। पून्ट्या ट्याक्सी र हर्क्या रिक्सा राम्रै चल्दैछन् भन्ने मानिछु।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-10 1:05
PM [Snapshot: 857]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्नै स्टाईलमा बोलेतो दोश्रो राउन्ड को जरेमाम ! चिप्ले सर, खेल्न त मन लाग्छ नि गुच्चा अचेल नि तर असल को साथी कोइ भेटिदैन खोइ ! अनी भोजन भाको हो गुरु को? हर्के ब्यान हाट जान्छु भनेर गाको थ्यो मैले नि थोरै तिनो यसो सामान मगाको थे, बज्जे ले आधा बाटै मा खसाएर आउछ होला मात्त्या सुराँ ! सुन्तले ब्रो धेरै पछी पालियो नि चौतारी मा ! ल स्वागत छ ! कबिता पनि अच्छा लाग्यो ! मलाई मन परेको लाइन चाँही: न मैले कतै अबिश्वास रोपे न मैले कही ढोका यो थुने तिमीनै थियौ लीलामी हुने निरस अब म किन रुने? जिते ब्रो, रामचा दुवै जाना टेन्ट गाडेरै हो अचेल? रामे त ह्याप्टन बिच तिर हुन्छु भन्दै थ्यो अघी ! काले मोरो झन कालो हुने भो कालीको बाल हो कि माकुरीको जालो त्यो त तेइ काले लाई थाहा होला जस्को आउछ पहिले पालो शुभान अल्लाह !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-10 1:24
PM [Snapshot: 866]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम चिप्ले सर , खै केटाकेटी हरु गुच्चा खेल्ने भन्छन । हुन त अचेल गुच्चा खेल नि म्युजियम मा खोज्नु पर्ला जस्तो भाईसक्यो । हिंड्न जान्या हुँदैन पी एस चाहिने । अहिलेका आमा बाउ ले रोबोट जन्माउन्छन कि क्या हो ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-10 1:34
PM [Snapshot: 870]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिंड्न जान्या हुँदैन पि एस् चाहिने बर्थ डे आयो भन्या भन्या कुरा पाइने हामी त डाँडो को रङ देखेर बाटो पत्ता लाउथेउ इनिहरुलाई मात्रै कत्ती जि पि यस् चाहिने
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-10 1:42
PM [Snapshot: 873]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे काजी नि आशु कबि ? सुधार है अब अल्लारे छबी ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-10 3:11
PM [Snapshot: 896]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज फेरी क्यारम क्यारम भो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-10 3:24
PM [Snapshot: 906]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो जस्तै क्यारम खेल्ने कि ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-10 3:37
PM [Snapshot: 914]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारम खेल्न त हुन्थ्यो तर हिजो लास्टाँ त्यो हर्केले खेलेर स्ट्राइकर नै कता फाल्यो फाल्यो ! बज्जेले भन्ज्याङ तिर लगेर २ रुप्पेमा बेच्यो कि क्या हो बरु ठुल्दाइले एउटा मज्जाको भाटा ल्याउनु म पुरानो मोजाहरु कोचेर बल बनाउछु किर्केट खेलम बरु हुन्न?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-04-10 3:45
PM [Snapshot: 916]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुदबारे हाट पनि सक्कियो, केही पाइएन एस्पाली , रिठ्ठे तिम्ले भनेको कुरा केही फेला पारीन है मैले । ताडि पनि रैनछ , ताडिको ठाउमा अचेल दुधिया स्पेसल् आउन थालेको रछ , एक पोका दुधिया पिएको मिठै लागेन थुइक्क । अनी के भन्छ स्ट्राइकर त मैले सुकुल मुनी राखेको थिए , बरु त्यो नौ वटा सेतो गोटिमा तीन वटा छैन कता रखेउ रिठ्ठे , अनी रातो कुइन खोइ त ? ल आउ रिठ्ठे खेलम , बरु गेम खेल्नेकी जोगी जोगी खेल्ने भनी हाल है । बुदबारे उराठ लाग्दो दिनको जदौ अनी नमस्ते जम्मैलाई झ्याप्प लार ल जा त ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-10 4:05
PM [Snapshot: 920]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्जे आफु चाँही दुधिया सुधिया खार आउछ हाम्ले भन्या कुरा चाँही पायिएन रे ! कम्ता को बाठो छ यो हर्के ! त्यो क्विन त हिजो ठुल्दाइले हान्दा खेरी उछिट्टिएर पर कान्ला मुनी पुग्या थियो ! कसैले टिपेर ल्याएन छ? म त गेम नै खेल्नी ब्रो, जोगी खेल्यो भने तिमी जोगी भैहाल्छौ आफु सँग एइ बेला चानचुन छैन ! अनी परेन आपत !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-04-10 4:12
PM [Snapshot: 922]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब के गर्ने त कुइन नभै कसरी खेल्ने कल्ले लाग्यो होला , जिम्मालले इदारमा बाधेर लुकार राखेको छ कि , कि बुडाले लगौटिमा लुकाए, लहरेलाई थाहा होला । बरु स्ट्राइकर चै खोजौन त्यता पटी तिम्रो साइड्को सुकुल उचालेर हेरत त्यता तिरपो छकी , हैन भने एक चोटि ठुल्दाइ बसेको सुकुल पनि उचालेर हेर्नु पर्यो खै त दाई एसो एक चोटि उठ्नु त। ओ रिठ्ठे मैदा खै त मैदा , मैदा किन्न पठाउ त , म त बोरीक पाउडर राखेर नखेल्ने है अहिले नै भन्देको छु नि फेरी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-10 4:21
PM [Snapshot: 928]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालको त व्हा नली खुट्टो सार्है भो भनेर पुरेले बोकेर मदनवा को हेल्थ पोस्टाँ पुर्याउन ला' छ अब काँटी इजार मा स्ट्यागर लुकार राख्छन र बुढाले !
मैदा सैदा होइन तेइ तिम्रो नाइसिल पाउडर को बट्टा ल्याउ तेइ हालेर खेलौला ! अब एती खेर कल्ले ल्याउछ मैदा !
Last edited: 04-Aug-10 04:22 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-04-10 4:31
PM [Snapshot: 932]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL.................
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 8:14
AM [Snapshot: 980]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु
बिहिबारे बगलामुखिय जदौ । रामे, बैरे, लहरे, पुरे जम्मै शंखमूल तिर मूल खोज्दै होला। जाम बिस्टे चाबहिल गणेश को मा । मौका यही हो ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-05-10 8:30
AM [Snapshot: 984]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बगलामुखी माता ले हामी सबैको कल्यान गरुन ! तारेमाम ठुल्दाइ, जलपान सक्क्यो? हिजो हर्केले लोलेपछी कसैले खोलेनछ चौतारी ! अहिले यसो हेर्दा त भई भरी बदाम को बोक्रो, उखु को बोक्रो र चुरोट को ठुटा हरु फाल्या रेछन असत्तीहरुले ! तिनका हाताँ स्याँउ स्याँउ किरा पर्न नसक्या
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-05-10 8:33
AM [Snapshot: 985]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरु जो जता गएनी म चाँही पाटनै पुगे है ! लाइन लागिराछु यस्तो चर्को घाम छ पसिनाले निथ्रुक्कै भईसके !
Last edited: 05-Aug-10 08:33 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-05-10 8:37
AM [Snapshot: 986]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे , यो घाम मा लाइन लाग्नु को कुनै काम छैन । माइ त गर्मिले गर्दा मन्दिर मा नबसी एसी भाको घरमा आरामले पेडा खाँदै रे । भरे आउछन अनेक पहिरन धारी अप्सराहरु । अहिले फर्की हाल ।
|
|