[VIEWED 180937
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-07-05 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै । यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
|
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Keep rolling...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-10-05 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुष्पपुरी, काट्नु भएन। त्यो Munich Municipality Office (?) को कुरा ग-या के। श्री Great Job Bro! पुन्टे दाइलाई कस्तो छ? बिहानै बाटुली भाउजुले गर्मी बढ्यो कि भुनेर घोलटाप्रे टिप्दै हुनुहुथ्न्यो केरे।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए दादा, एकदमै ठूलो अनर्थ भएछ, हुनै नहुनी काम भएछ, अब क्यारी सम्हाल्नी हो ? अब येसो केई अर्न सक्नी हजुरै हो केरे, क्यारी कुरो थाम्नी हो, थाम्नुस है । आज बिहान जमुनि र मेउसिकाने ले नमेको नयाँ भैसी हेर्नी भनेर बुर्कुसी मारे केरे, हुन्छ जाओ त नि भनेसि गएर हेरेर फुटा पुनि खिचेर ल्याए केरे । अनि त्याँसी मैले "हैन, मुर्रा भैंसी, तेत्रा दाम हालेर ल्याएको, कतिको दूधालु रैच त, दूध कति दिनी रैछ त ?" भनेर सोधेको त दुइटै बोलेनन केरे । त्याँसी म आफै गए केरे नम्मे कहाँ । मटरे बाटाँ उता 'ट टडक हो कि ट्याउटर के हो ठूलो मटर आको देखेर भैंसी चम्केको अनि तेही खड्के टारीमा ३ दिन बाँधेर राखेको त दादाले जो भन्नु भा को थियो केरे । त्याँसी आफ्ना टाट्ना मा बाँधेसी नि नम्मे सधैं दूध दुहुन त जाँदा रैछन, भैसीले दिदो रईन्च केरे, अब हिडेर आको, फेरि मटर सित चम्केको, खान्की पुनि मिलेन होला, गोसाँए पुनि मिलेन, तेसो भएर दूध नदेको होला भन्ठानेको रैच केरे नम्मेले । हैन, अब त बढ्तै जो भओ, आज त जसरी नि दुहुन परो, नाई भनि त भैसी जो थाक्नी भओ । अब हत्दुवा (पाडो, पाडी छुटाएको, नभएको, सबै दूध मान्छेले दुहुनी, मान्छेले नै खानी ) भैसी केरे, धेरै दिन नदुहे त थुनै सुक्नी होला भनेर हिजो बेलुका त खुप्पै जोड गरेछन नम्मेले, तर अहँ पगरिँदै पगरिएन अरे । हिजो पुनि दूध झार्न सकेन्छन केरे । त्याँसी आज म नम्मेका घर पुग्दा पुनि काखमा गौवा (ठेकी) च्यापेर भैसी पगार्न खोजि राका । अझ पगरिन्छ कि भनेर बडहरको घाँस हालेछन र थुनमा पानी छ्याप्दै थुन तान्दै अरेका । म गएसि सप्पै बेलि बिस्तार लगाए केरे नम्मेले । अब मेरा झन भैसी दुहुने सीप छैन, बरु पुन्टे दाजी हुन जस्ता बैगुनी भैंसीका पुनि दूध झार्नी, उनी अहिले बिरामी छन केरे भने ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्याँसी एक छिन म तेही छेउमा बसेर एउ चिलम गाँजा तान्न परो भनेर गाँजा बटार्न लाएँ केरे । उता नम्मेले थुनमा पानी छ्याप्दै थुन तान्दै अरेर भैसी पगार्न खोज्दै थियो केरे । धेरै पानी छ्यापेपछि त भैसीलाई पिसाब अर्न मन लागेछ । अनि त भैसीले मुतो केरे । नम्मेले "खाली मुत्छ मत्रै साँढो, दूध भनी नदिनी" भने । मैले नि एसो फर्केर हेरेको त, थुईक्क तिमेरुका बुद्धि, भैसीले नि कही अगिल्तिर मुत्छ र? भैसीले त पुच्छर उचालेर पछिल्तिर बाट मुत्छ केरे नि, राँगाले हो नि अघिल्तिर जो तुरुक्क तुरुक्क पार्नी त । नम्मेका भकारामा त के को भैसी हुनु नि, राँगो बाँधेर अनि राँगो ले पुनि दूध दिन्छ कहि? ए उल्का, म त हाँस्दा, हाँस्दा, के भन्नी । नम्मे रिसले चूर भओ केरे, नन्दे साहूलाई नि काट्छु भन्छ, भउतेलाई नि गिड्छु भन्छ, दादालाई पुनि छिनाल्छु भन्छ केरे । भैसी किनिदिएम तँलाई भनेर मलाई त राँगो पो किनाएछन, अझ भाउ घटाईदिए भन्नी तो दादाले भन्छ । मैले त्याँसी दुई सर्का गाँजा तान्न लगाए नम्मेलाई, अनि अलिक शान्त भओ केरे । त्याँसी कुरो के के भाको हो भन, तिमी र भउते मत्रै गएको भा त भन्न सक्तिन, दादा जो गएसि त नन्दे साहुका भकारा 'ट भैसी भनेर राँगो त फुकाएनन, भन बाटामा कहाँ कहाँ गयौ, के के अरेउ भनेको अनि भन्न थालो । खड्केटारी को मटरे बाटाँ भैसी चम्के पछि दादाले ल भैसी चम्को केटा हो, अब येत्तिकै नसेलाई कन हिडाल्नी हो भनी बाटाँ फेरि कहा डराएर उफ्रिन्छ, थाहा हुन्न, अब चईनी उकालो बाटो, भिरतिर फेरि तर्स्यो भनी त लडेर मर्न पनि सक्छ, तेसैले यसलाई दुई तीन दिन यही बाँधवो भनेर हिड्नु भएछ केरे । त्याँसी तीन दिन पछि गएर भउतेलाई भैसीका सिङ, र पुछार काट भनेर पुनि भन्नु भाको रैछ केरे । अब कुरा के भओ भनि कि यिनिहरुले बाटामा भैसी बाँधेर राख्दा राति को बेला पारेर कसैले साट्यो । भैसी आफूले राति राति डो-याएर लगे होला, फेरि थाहा पाउलान र हल्ला खल्ला होला भनेर भैसीको ठाममा राँगो ल्याएर बाधिदियो होला, अब दामकै कुरा अर्नी हो भनी पुनि के भओ र एउटा भैसीको मोलमा त पाँच - छ वटा राँगा किन्न पाईन्च, चोरलाई त के भओ र, नाफै भको केरे । हैन भनि तेही बेलामा तेही भित्र भउतेले जाल रचे , नम्मेलाई भउतेले रिङाएर थाङनामा सुताईदिए । जे होस दादा, मैले दादा कहाँ गएर सल्लाहा अर, तेसरी आत्तिएर हुन्न, भनेर सम्झाई बुझाई अरेर तपै कहाँ पठाईदेको छु केरे नम्मे लाई। के कसरी हुन्छ, कुरो सुल्झाउनुस केरे । अनि के हुन्छ, हामीलाई सुनाम्न पुनि नबिर्सनु होला हई ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-10-05 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेलो गज्बले चर्कदै छ । यसपालि टारि रोपाइ काइदाले हुनि भो । ओइ सिरे मैले भैसि साटि सके । त्यो त हिजो राति घर्तिका तुले ले रुउसि खार भैसि र रागो साटेर मोरेच के । पुन्ट तिम्लाइ कस्तो छ ? अब अमचुराबुटमुनि चिरबिरे स्यानाबा त बिते केरे , अमचुराबुटमुनि माइला ले झरफुक अर्चन । अर्रको कुरो यो दादा ले मेरो गामको नाम कसरि पत्ता लाको गाठे, म त अच्मै परे है , तिमि त स्याउजालि होइन र , पखराको पनि राम्रै मेसो रइच ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-10-05 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेलो गज्बले चर्कदै छ । यसपालि टारि रोपाइ काइदाले हुनि भो । ओइ सिरे मैले भैसि साटि सके । त्यो त हिजो राति घर्तिका तुले ले रुउसि खार भैसि र रागो साटेर मोरेच के । पुन्ट तिम्लाइ कस्तो छ ? अब अमचुराबुटमुनि चिरबिरे स्यानाबा त बिते केरे , अमचुराबुटमुनि माइला ले झरफुक अर्चन । अर्रको कुरो यो दादा ले मेरो गामको नाम कसरि पत्ता लाको गाठे, म त अच्मै परे है , तिमि त स्याउजालि होइन र , पखराको पनि राम्रै मेसो रइच । ------------------------------------------------------- माथिको बिग्रियो अलि मिलाको क्या ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 6:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
More of CF-18 Hornets Canadian CF-18 Hornets reccee past the castle at Baden-Wuerttemberg ;)
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
More of the "hornet"
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-10-05 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
More of the "hornet"
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-11-05 12:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल अरु नि जाओस्। यो नमे लाई कथा लेख्न आउँदैन ल। कत्रो Suspend बनाको श्रीले, उसले त एक लाइनमा कथाको बिट मारेर भाग्छ बा। अरु नि हेरुम् न फोटुहरु!
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 4:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dance for the life..
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 4:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 4:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.
|
|
|
MatrixRose
Please log in to subscribe to MatrixRose's postings.
Posted on 09-11-05 4:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
..
|
|