[VIEWED 201378
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 30 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-22-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२-- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
नेपेदाइको गजल ठूलीको लागि
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 24-Feb-08 11:03 AM
|
|
|
The postings in this thread span 30 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-27-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे सान, आजभोलि त भेट्नै गार्हो भयो नि दोहोरो भूमिका गार्हो भयो? (बिज्ञापन गर्नु पर्यो, सल्मान्वा को डबल रोल भएको फिलिम चौतारी मा भब्य प्रदर्सन भएको छ भनेर) अब एक बजे पछी को चाँही म पनि लिन सक्छु है जिम्माल बा को रोल, केही लेख्न पर्दैन क्यारे, जिम्माल पनि एक बजे पछी त मौन हुन्थे नि हैन ठुलि, ice मिसाउने भए कोक वा बेलुका पख भए व्हिस्की पनि मिसाउनु है, अनी मुख ताकेर हान्नु
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-27-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मोर्निङ चौतारी !
मेरीमा घरकी आमालाई एउटी बुहारीको खाँचो छ यो ज्यानलाई तिमी जस्ति जीवन साथिको जरुरी छ।
मेरीमा घरकी आमालाई एउटीको खाँचो छ ट्याङ ट्याङ ! यो ज्यानलाई तिमी जस्ति साथिको जरुरी छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Parbatya dai
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-27-08 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे लाई कल्ले भुलाएको छ यस्तरी, सप्पै भुल्ने गरेर? मलाई त लागेको थियो यती छिट्टो न आउनु पर्ने भनेर
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मोर्निङ चौतारी भाउते दाइ अल्चि केता
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-27-08 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल लोला खान म आए। आच्ची, आज त हैन रहेछ। पछी पनी आम्ला केरे। तर लोला मा पानीको साटो अरु के के जाती चाँही भर्न पाइन्न हैन। उहिले तो असन ईन्द्रचोक तिर होली खेल्दै गएको, छतबाट लोला मात्र हैन बाल्टिन बातै पानी खसालेर निथ्रुक्कै। सबै भन्दा नमज्जा त तो पानी मा खै के के डुंग गनाउथ्यो। के के जाती मिसाएर हाल्दिन्छन रे भन्थे। ज्यान २ हप्ता सम्मा चिलाएर हैरान।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले असन र निउरोद तिरको होलि त येस्तै हो खित् खित् खित्।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-27-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, दुम्सी गाम को कस्तो हुन्च नि ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते दा दुम्सि गाममा त त्यो भन्दा नि खतराको हुन्च। होलिको दिन त अौन दिनुस् हजुरलाइ थाहा भै हाल्च नि।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 02-27-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा।।।।।।।।। बल्ल खाएयो मजाले। मोरो कुखुरो कती बलीयो रहेछ भन्या साप्रा तन्या छु मरे मान्दैन बल्ल बल्ल लुछेको। अनी उप्पु खाएउ त! के खाएऊ? अनी आज आले खेत तीर कत्तीको हीउ थुप्रेको छ त?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नरने कसैले नि खाना दिएन। कहा पाएर खानु । आले खेत क्रान्ति आले भन न त्यो तेसासमा आको चरे।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-27-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अया गार्हो भओ उभिन लाई पनि कता छौ केटाकेटी हरु? आफ्नो आँखा त कमजोर भएचन बा उता पट्टी एउटा मा 'भाई को बिहे' लेखेको रहेछ, मैले त 'भउतेको बिहे' देखेर हत्त पत्त भित्र छिरेर पुरै पढ्दा पनि सुरु को 'सुन्तली'बाहेक केही भेटिन, यसो माथि हेर्छु त अर्कै, यता फेरी भउते ले ' मेरीमा घरकी .....................चस्मा लेउ लेउ बा
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 02-27-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भो त? तेती धेरै दाई हरुले कसैले पनि दीएन? कस्ता मोरा दाई हर ु! पाल्न नसक्ने भये खुरुक्क मलाई दीएर पठाइ दीय हुन्थ्यो नि! क्रंती आले त जीम्मल बाको पाले भन्या हैन र? कसरी आच टेक्सस? खै भैंसी चराउन जादा सरकारी जागीर कि के खान्छु भनेर गीत गाउथ्यो रे अनी जिम्माल बुढाले आफ्नी छोरी तीर आँखा लगाउला भनेर लखेटेचन अहिले टेक्सस पो आएछ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाल्न नसक्ने भये खुरुक्क मलाई दीएर पठाइ दीय हुन्थ्यो नि! एीएीएीएीएीएे दाइहरुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ हूऊूऊूऊूऊूऊू त्यो नरनेले के भन्दै च देख्नु भो ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्डको जदौ अनी तारेमाम फ्री मा (ठुल्दाइ को स्टाईलमा) साच्ची आज ठुल्दाइ कहाँ बेपत्ता हँ? लौ पर्बते ठुल्दाइलाई खोजेर ल्याउनु पर्यो, चिलिम बिरेक जानु पर्छ अब भउते पनि अघी टुप्लुक्क आ'देख्या थिए ठुलिले भउतेलाई अल्छि भनेको? माहाअल्छी भनन बरु मिल्छ १ बजे उठेर गूड् मर्निङ अरे लहरेलाई नि साहुले पेलान दिएछ आज--हैन त्यो साहुको छोरी छैन र भन्या? के हेरि'रा त एत्तिका दिन सम्म? हाम्री चेली नानी खोइ आज? चित्रेको लोला को दाउ त खतरा रइछ नि नारनेको साप्रो लुछ्ने काम नि सक्कियो, अब त म पनि हसुर्न थाल्नु पर्यो यार सुन्तले, हो हो लोलामा के के जाती हालेर फाल्छन हिजो आज मैले नि एकपटक ताकेर एउटी सुन्दरीको टाउकोमा हान्या थे लोला, बिचरीको अप्ठ्यारो ठाउँमा लागेछ लाजले भुतुक्क भइ
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-27-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ त अब को अंक मा बोर फस आम्न पर्छ भनेर कस्सिएर पढिराख्नु भएको छ
कसैले दाबा नगरनु है भन्दिएको छु नत्र फेरी ....................................
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो भाउते दा गाउ गाउ दुलिराकोच। मैले उता आर्को गाम्मा देखेको।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-27-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टन्न भात खा'को त फेरि भाते निद्रा लाग्यो।
गुट नोइट !
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaskar hai sabai jana lai!!! K chha ta ani hal khabar?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-27-08 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली नानी सप्पै उता शुभकामना चौतारी मा छन तिमी मात्रा एता अईछौ। उ पर छ नि त्यो पाल साल टागेर शुभकामना टाग्या छ् नि रुखाँ तेही जम्मा भाई रा छन सप्पै,उतै हिन बरु।
|
|