netrapandey
Replies to this thread:
More by netrapandey
What people are reading
Subscribers
Please log in to subscribe to netrapandey's postings.
:: Subscribe
|
[VIEWED 4146
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
netrapandey
Please log in to subscribe to netrapandey's postings.
Posted on 08-04-11 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Netra Pandey
उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरूको साझा संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका "एनए" (ANA) हामी करिब २ लाख नेपालीहरू सबैलाई एकतामा राख्नसक्ने साझा मञ्च हो । करिब ३० वर्षपछि पहिलोपटक प्रजातान्त्रिक पद्दतिबाट "एनए" (ANA) को यहि ६ अगस्ट २०११ मा सम्पन्न हुने चौधौँ... निर्वाचनका लागि म आफूलाई कोषाध्यक्ष पदमा प्रस्तुत गरेको छु। "एनए" (ANA) लाई सञ्चालन गर्न सबै सदस्यहरूले जान्ने र बुझ्ने गरी उचित र सर्वमान्य संरचनाको व्यवस्था गरी वैज्ञानिक र पारदर्शी तरिकाबाट सञ्चालन गर्ने मेरो प्रतिवद्धता जाहेर गर्दछु । साथै "एनए" (ANA) लाई उत्तर अमेरिकामा रहने सबै नेपालीहरू तथा सबै गैर नाफामूलक संगठनहरूको छाता संगठन बनाउन "एनए" (ANA) राष्ट्रिय प्रतिनिधि परिषद्को गठन गर्ने , सामाजिक संघसंस्थाहरूमा स्वच्छ वातावरण बनाइ "एनए" (ANA) सबै नेपालीको, सबै नेपाली "एनए" (ANA) को भन्ने मूल नाराका साथ मेरो उपस्थिती रहने जानकारी पनि गराउदछु । आर्थिक हिसाब किताब चुश्त दुरुश्स्त राख्न्न "एनए" (ANA) मा बिशेष आर्थिक परिचालन समिति बनाउने छु ।निर्वाचनलगत्तै "एनए" (ANA) वार्षिक कार्यक्रमको घोषणा गरी स्थानीयस्तरमा रहेका सामाजिक संस्थाहरूको प्रत्यक्ष सहभागितामा आर्थिक, सामाजिक र बहुसांस्कृतिक कार्यक्रम व्यापक रूपमा सञ्चालन गरी नेपाल र नेपालीलाई अमेरिकी समाजमा सम्मानजनक उपस्थिति रहेको अनुभूति दिलाउने, स्वास्थ्य, शिक्षा, खेलकुद, सांस्कृतिक, महिलालगायतका समिति निर्माण गरी समाजमा रहेका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व गर्दै उच्च शिक्षा हासिल गर्नका लागि आएका विद्यार्थीहरूलाई सहयोग गर्न विद्यार्थी सहयोग कोषको विस्तार गर्ने , नेपाली समाजमा देखा पर्ने विभिन्न विपत्तिहरूलाई तत्काल सहयोगका निम्ति "एनए" (ANA) सहायता कोषको निर्माण गर्ने , एएनएका वार्षिक कार्यक्रमहरूलाई प्याकेजको रूपमा निर्माण गर्ने, त्यसको कार्यान्वयनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने ,हरेक क्षेत्रमा नेपालीहरूले गरेको सहास र योगदानप्रतिको उच्च सम्मानको व्यवस्था गर्न हरेक संघसंस्था र व्यक्तिलाई "एनए" (ANA) द्वारा सम्मान गर्ने व्यवस्था गर्ने छु ।नेपाल र अमेरिकाबीचको अन्तर्सम्बन्ध विकासका निमित्त स्वेच्छिक एवं सांस्कृतिक आदन प्रदान गर्दै कूटनीतिक सम्बन्ध विस्तारमा पहल गर्ने र, अन्त्यमा "एनए" (ANA) अन्तरिम कमिटी, "एनए" (ANA) निर्वाचन कमिटी, ट्रस्टी बोर्ड तथा "एनए" (ANA)का सबै पूर्व पदाधिकारीहरूले "एनए" (ANA) लाई यहाँसम्म ल्याइ पुर्याउनु भएकोमा, योगदानको उच्च सम्मान गर्दै मेरो कार्यकालमा यहाँहरूले खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको उच्च सम्मान गर्ने छु । “Think together, Work together, and Live together”
धन्यवाद!
नेत्र पाण्डे (ए एन ए, कोषाध्यक्ष उमेद्वार्)
टेक्सास
|
|
|
|
chappaljutta
Please log in to subscribe to chappaljutta's postings.
Posted on 08-04-11 3:28
PM [Snapshot: 40]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
After reading the announcement, I confirm that it is your personal announcement, not an ANA announcement. ANA can not officially make a public announcement to vote for an individual candidate, then why are you keeping the heading ANA annoucement?
Anyway, strong announcement with all big and powerful words. Yo garidunchu, tyo gari dinchhu and so on... but how and when? Have you thought about it? Do you have any links where we as a voters can go and check your past background and accomplishment, where we can ready your future agenda? If so please redirect us. In this educated world you can not beg for vote. You have to earn it by proving yourself.
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
TPS Re-registration |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
ChatSansar.com Naya Nepal Chat |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
Toilet paper or water? |
TPS EAD auto extended to June 2025 or just TPS? |
Do nepalese really need TPS? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
कता जादै छ नेपाली समाज ?? |
मन भित्र को पत्रै पत्र! |
Will MAGA really start shooting people? |
Democrats are so sure Trump will win |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time? |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|