[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, October 22, 2024
[VIEWED 2225 TIMES]
SAVE! for ease of future access.
Posted on 10-22-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place October 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Cooperative victims protest outside Rupandehi District Court


  • Protesters demand return of savings and action against those involved in embezzlement.

  • Flood-destroyed Khurkot Bailey bridge restored, bringing relief to cut-off communities


  • September 28 flooding in the Sunkoshi river had severed the vital link, cutting off Ramechhap, Dolakha, Okhaldhunga and Solukhumbu districts from Tarai.

  • Activist Urmila Chaudhary awarded as Global Anti-Racism Champion


  • Chaudhary was recognised for her outstanding leadership and commitment to promoting the human rights of marginalised castes and ethnic communities in Nepal.

  • Understanding suicidal thoughts


  • Suicidal ideation is more common than we think, but early intervention, open communication, and therapy can save lives.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा- नयाँशक्ति, महाधिवेशनमा कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने
  • पोखरामा  सम्पन्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि 'नयाँ शक्ति' थप्ने निर्णय गरेको छ । अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ। 

  • दुर्गमका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनै सास्ती
  • सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले दुर्गमका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । बैंकबाट नै भत्ता लिँदा दुरुपयोग हुने सम्भावना कम भए पनि विकट ठाउँबाट बैंकसम्म आइपुग्न भने कठिन हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् ।

  • २६ अंकले बढ्यो नेप्से, ४ अर्बको सेयर किनबेच
  • सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो । आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो ।

  • संसदीय समितिमा विचाराधीन विधेयक टुंग्याउन सभापतिहरूलाई सभामुखको निर्देशन
  • संसदीय समितिमा विचाराधीन विधेयकहरू चाँडो टुंगोमा पुर्‍याउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । संसदीय समितिका सभापतिहरूसँग आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले कानुन निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

  • पाखो बारीमै धान फलेपछि पाल्पाका किसान दंग !
  • सम्म परेको फाँटमा पानी अडिने गरी गरा बनाएर धान रोपिन्छ । तर पाखो बारीमै धान फलेको भन्दा अचम्म मान्नै पर्ने हुन्छ । हुन त बूढापाकाले रैथाने घैया जातको धान फलाएकै हुन् । नयाँ पुस्तामा भने घैया जातका बारेमा खासै जानकारी छैन । अहिले पाल्पामा पाखो बारीमा नयाँ जातको हाइब्रिड धान परीक्षण गरिएको हो । कृषि प्राविधिकका अनुसार घैयाभन्दा हाइब्रिड धान अझ राम्रो फलेको छ । 


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Why Oli must go for the UML to survive?
    Deepak Bhatta could help bring down the three stooges
    maga got what they voted for
    where are Hunter Biden and Biden got 40k maga hounds?
    Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
    नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
    Who are the real Sukumbaasis?
    Zero Civic Sense: Indians in Nepal
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters