Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Saturday, December 7, 2024
|
[VIEWED 1592
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 12-07-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
All your Nepali news in one page!
Bringing your favorite news into one place December 7, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अन्तिम ओभरमा कर्णालीको जित
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लो स्कोरिङ खेलमा शनिबार विराटनगरलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।
बीआरआईमा हस्ताक्षर कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच 'बीआरआई सहकार्य फ्रेमवर्क' मा सहमति भएको थियो ।
एनपीएल : सुदूरपश्चिमको रोयल शैली, उक्लियो शीर्षमा
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जितलाई निरन्तर दिनेक्रममा लुम्बिनी लायन्सविरुद्धको एकतर्फी खेलमा ४५ रनको जित हात पारेको छ । १ सय ८८ रनको लक्ष्य लिएर आएको लुम्बिनीलाई सुदूरपश्चिमले २० ओभरमा १४२–९ को स्कोरमा रोकेर ४५ रनको जित हात पारेको थियो ।
घाँस काट्न जंगल गएकी सूचनाको शव खाल्डोमा
सुलिकोट गाउँपालिका–१ बारपाककी १८ वर्षीया सूचना घलेको खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको छ । शनिबार घाँस काट्न जंगल गएकी घलेको मंगलबार बारपाकस्थित मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले बताए ।
कृषि उद्यम गरौं, गाउँमै छोराछोरी पढाऔं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब गाउँफर्क अभियान चलाउनुपर्ने बताएका छन् । गाउँमा मोटरबाटो, विद्युत्, शिक्षा, स्वास्थ्य सडक पूर्वाधारले टोलैपिच्छे यातायात सेवा, सञ्चारसहित विकासका पूर्वाधार पुगेकाले सहर झरेका मान्छेलाई गाउँ फर्कन अनुरोध गर्न जरुरी रहेको बताएका हुन् ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| legal Query for married nepali girl now have taken US citizenship |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Tps decision coming or not nov 18 |
| H1B |
| EAD Filing |
| अब के हाेला त? |
| NOV 18th TPS DAY |
| Work Permit |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|