[VIEWED 11879
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-14-11 4:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उमेरका पुरुषसित हुन्छ । हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ, तर श्रीमान-श्रीमतीबीच उमेरको भिन्नता कति हुनुपर्छ भन्ने कुरामा न त युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै । भविष्यमा गएर त्यही उमेर भिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ । महिला-पुरुषको यौन जीवनको सफलता उनीहरूको आपसी तालमेलमै निर्भर हुन्छ । यद्यपि यौन सम्बन्धमा उमेरको पक्षलाई पूर्ण रूपले बेवास्ता गर्न भने सकिँदैन ।
कुन हो सही उमेर ?
यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ, किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारीमाथि नै निर्भर गर्छ । उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र यौन शक्ति १६ देखि २७-२८ वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा २५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ ।
कति ग्याप हुनु ठीक ?
यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमतीकाबीच २-३ वर्षको अन्तर राम्रो हुन्छ । त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ । उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर ३० वर्ष र युवतीको उमेर २१ वर्ष छ भने विवाहको सुरुवाती ४-५ वर्षसम्म कुनै समस्या हुँदैन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३० वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब यौन जीवनमा समस्या देखा पर्न सक्छ । कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने महिलाहरू त्यतिबेला यौनका दृष्टिकोणले बढी सक्रिय हुन्छन् । यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ । विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमतीले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् । यति समय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ ।
पुरुष उमेरमा जेठो भए
यदि श्रीमान्को उमेर धेरै बढी भए, उनीहरूको यौनचाहनाले मेल नखान सक्छ । कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमको आवश्यकता पर्छ, जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ । यस स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन् । फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द ृष्टिकोणले सक्रिय हुन थाल्छिन् र श्रीमानको नजिक हुन चाहन्छिन् तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ ।
महिला उमेरमा जेठी भए
यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ । बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन् । यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौनजीवनलाई सन्तुष्ट तुल्याउन सक्छन् ।
यदि दुवैको उमेर बराबर भए
यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ । दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन् ।
उमेर र यौन
१४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ । यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ । २१ देखि २८ वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ । २८ देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो । यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको
उमेरसम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ । महिलाहरूमा यौनअनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी आउन थाल्छ । ४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ । यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।
|
|
|
|
Drkanchho
Please log in to subscribe to Drkanchho's postings.
Posted on 04-14-11 5:52
PM [Snapshot: 99]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nice one! kaha bhetiyo ho yesto article?
bhanepachhi maile aba umermildo keti khojnuparo hoina ta jhyaai paarnalai?
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-15-11 7:42
AM [Snapshot: 374]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tayhi ta Drkancho khoj hala Ani chadai jhayi para
|
|
|
Riten
Please log in to subscribe to Riten's postings.
Posted on 04-15-11 10:06
AM [Snapshot: 484]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This idea about age 49 being the end of one's sex life sounds antiquated. Maybe this was true back when the life expectancy was very short. Yes yes?
|
|
|
Khumbule
Please log in to subscribe to Khumbule's postings.
Posted on 04-15-11 10:09
AM [Snapshot: 488]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Archu nani,
Timro Umer kati bhayo? match garam ki bhanera ni.... cheers
|
|
|
Drkanchho
Please log in to subscribe to Drkanchho's postings.
Posted on 04-15-11 10:39
AM [Snapshot: 523]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@Archu
bihe ta garne bhanya ho kere, yo amrika bhanne thaam ma keti paunai muskil pardo ra'chha! khairi bihe garam bhane hajuraamale bhanya samjhinchhu - "khairi ta bihe nagar hai baabu, dukha pauchhas. baru hatti palna sajilo hola, khairi palna muskil parchha" bhanthin ghar chhodne belama ![](http://sajha.com/wysiwyg/editor/images/smiley/msn/tounge_smile.gif)
yahaka nepali keti patyainasaknu huda raichhan (sajhama aayedekhi dherai jandai chhu) - dui tharika keti tannai raichhan:
- lamkhutte jasta : jas jaslai bhetyo tyasailai chusne, tirkha metne, ani baato lagne
- churot ka thuta jasta: arue sabai use garisakera filter matra baaki raheka
yi bahek ka saddhe keti bhettauna tapasyanai garnuparla jasto chha!
@khumbule
naani ta bhaneu baa, bhare umerle aunti parlin ni!
|
|
|
jptsamachar
Please log in to subscribe to jptsamachar's postings.
Posted on 04-15-11 12:43
PM [Snapshot: 635]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo Viagra Siagra banako k kaam ta
|
|
|
syanjaali
Please log in to subscribe to syanjaali's postings.
Posted on 04-15-11 1:32
PM [Snapshot: 691]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
There is Viagra, do not worry about it.
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-15-11 5:25
PM [Snapshot: 815]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hoina khumbele bro Archu bhannay bitikai kaytinai Kasari guess hanay ko ho ? Pattu liyera future hernay business cha jasto lagyo bro ko malai :p
|
|
|
Drkanchho
Please log in to subscribe to Drkanchho's postings.
Posted on 04-15-11 9:20
PM [Snapshot: 905]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
viagra 60 barsa nageka budha-budhilaai ani erectile dysfunction bhaka hamra mitraharulai....haha
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-16-11 7:54
AM [Snapshot: 1053]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
syanjaali
Please log in to subscribe to syanjaali's postings.
Posted on 04-16-11 1:30
PM [Snapshot: 1176]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Archu did you got this knowledge working with those guys?
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-16-11 1:42
PM [Snapshot: 1189]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tuccha Syanjali dimag. Tero ta treatment nai garnu parnay rahay cha. I get this knowledge from your mom. Coz she can't Handel it any more. Now stop barking over here.
|
|
|
syanjaali
Please log in to subscribe to syanjaali's postings.
Posted on 04-16-11 1:57
PM [Snapshot: 1199]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yes, I thought so about you, why did you drag me? You did not think about that? Now you feel sorry on my comment. It is a simple question is that how you learn or you research?
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-16-11 2:05
PM [Snapshot: 1211]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hoina yo jatho janmanay bayla yesko baulay khursani Dali Dali thokay ko thiyo jasto cha yesko AMA lai Kati saro jiray khursani jasto piro rahay cha jatho ta afnu bato
|
|
|
Drkanchho
Please log in to subscribe to Drkanchho's postings.
Posted on 04-16-11 2:06
PM [Snapshot: 1212]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sajhama syanjaali ra paataki le nihu khojna bahek aru kehi garna jaanya rainchhan! gundruk dekhi liyera sex samma, kehi baaki narakhne bhaye yinle!
|
|
|
Archu9
Please log in to subscribe to Archu9's postings.
Posted on 04-16-11 2:06
PM [Snapshot: 1215]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Lagnnu ni khurruka lagay ra ?
|
|