[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 WHAT'S UP NAGARIK SMAAJ?
[VIEWED 6730 TIMES]
SAVE! for ease of future access.
Posted on 12-10-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Girija once again admits he failed again. His trial & error politics has given nepal a painful 16 yrs. of disappointment yet he still thinks he is capable.. I guess leaders are born not made... good luck to him. But this topic is more about so called self proclaimed "Nagarik Smaaj" group in the name of people and how they are gambling the country's independence in the name of revolution and new ideas. This Laxman Aryal may be  learning to  sing his "jana gana mana" but harms have been already inflicted upon people of nepal who love their country dearly and genuinely.

अन्तरिम संविधान बनाएर गल्ती गरिएछ’

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पछिल्ला अभिव्यक्तिहरु सुन्दा लाग्छ, उहा“ आफै“ले चालेका कतिपय राजनीतिक कदमहरुलाई लिएर पछुतो मान्दै हुनुहुन्छ । अङ्ग्रेजी साप्ताहिक स्पटलाइट का सम्पादक केशव पौडेललाई हालै दिनुभएको अन्तर्वार्तामा पनि उहा“ले त्यस्तो दिक्दारी प्रकट गर्नुभएको छ ।

निेपाल अधिराज्यको संविधान, २०४७ लाई खारेज गरेर अन्तरिम संविधान ल्याउनु गल्ती थियो भन्ने कुरा हालै तपाईंले र्सार्वजनिक रूपमै भन्नुभयो । के ०४७ सालको संविधानलाई ब्यू“ताउने कुनै सम्भावना देख्नुहुन्छ -

राजाको शक्ति र विशेषाधिकारलाई खारेज गर्दै नेपाल अधिराज्यको संविधान, ०४७ लाई संशोधन गरेको भए हामीले धेरै अघि नै चुनाव गरसिकेका हुन्थ्यौ“ र अहिलेको जस्तो राजनीतिक सङ्कट पनि भोग्नर्ुपर्दैनथ्यो  । म त सुरुदेखि नै ०४७ सालको संविधान संशोधन गर्ने पक्षमा थिए“  । प्रचण्डले समेत यो प्रस्तावमा सहमति जनाउनुभएको थियो । जनआन्दोलनको म्यान्डेट पनि प्रतिनिधिसभा पुनःस्थापित गरेर ०४७ सालको संविधानलाई पुनः सक्रिय बनाउने र संविधानसभाको चुनाव गर्ने भन्ने नै थियो  ।

त्ियसो भए पुरानो संविधान खारेज गर्ने र अन्तरि म संविधान बनाउने प्रस्ताव कसले राख्यो त -

सस्तो लोकप्रियताको दौडमा रहेका राजनीतिक दल, नागरकि समाजका व्यक्तिहरू, जो आफूलाई क्रान्तिकारी प्रमाणित गर्न चाहन्थे, उनीहरूले अन्तरमि संविधानको प्रस्तावलाई अघि बढाए । मैले त -०४७ सालको) संविधान संशोधनमार्फ राजाको अधिकार कटौती गरी त्यसैलाई अन्तरमि संविधानमा बदल्न अन्तिम क्षणसम्म पनि कोसिस गरेको थिए“  । मेरो भनाइ लागू भएको भए हामी यो अवस्थाको बन्धक बन्ने थिएना“ै र हरेक कुरा शान्तिपर्ूण्ा ढङ्गले मिल्दै जान्थ्यो ।

तिपाईंले अरूलाई आफ्नो अडानमा सहमत गराउन नसक्नु गल्ती भएजस्तो लाग्दैन -

मैले तपाईंलाई अघि नै भनिसके“ कि ०४७ सालको संविधानलाई अन्तरमि संविधानले विस्थापन गर्नु एउटा राजनीतिक गल्ती थियो । अहिले यो अन्तरमि संविधान उ“टजस्तो भएको छ ।

त्ियतिखेर आफ्नो विचारमा सहमत गराउन पर्याप्त प्रयास गर्नुभएन -

मैले मेरो प्रस्तावलाई बैठकहरूमा जोडदार ढङ्गले राखेको थिए“  । एउटा राजनीतिज्ञ भएकाले मस“ग पर्ूवन्यायाधीश लक्ष्मणप्रसाद अर्यालको जस्तो संवैधानिक ज्ञान थिएन । उहा“को बलियो कानुनी र संवैधानिक तर्कले मेरो विचारलाई उछिन्यो । उहा“का विचार धेरै नै क्रान्तिकारी र 'पपुलिस्ट' थिए, जुन सडकको आवाजस“ग ज्यादा निकट थियो, जसले गर्दा कसैले पनि उहा“को विचारलाई चुनौती दिने आ“ट गरेनन् । अघिल्लो संविधानलाई संशोधन गर्ने प्रस्तावलाई प्रतिगामी विचारका रूपमा लिइयो । नेपाल बार एसोसिएसनका पर्ूवअध्यक्ष शम्भु थापा मात्रै एक जना हुनुहुन्थ्यो, जसले मलाई र्समर्थन गर्नुभयो  । मैले परामर्श लिने क्रममा पर्ूवप्रधानन्यायाधीश विश्वनाथ -उपाध्याय) जीले पनि ०४७ सालको संविधान खारेज गर्ने कुराको विरोध गर्नुभएको थियो ।

तिपार्इं जनआन्दोलनपछिको सर्वोच्च र सबभन्दा शक्तिशाली नेता हुनुहुन्छ । तपाईंलाई लक्ष्मण अर्यालले कसरी चुनौती दिनसक्नुभयो त -

खोइ उहा“लाई कुन हावाले बगायो, त्यो त मलाई थाहा भएन तर उहा“ आफ्नो विचारबाट एक इन्च पनि पछि हट्नुभएन । जब मैले सम्झाउन सकिन“, पर्ूवप्रधानन्यायाधीश विश्वनाथजीलाई उहा“लाई सम्झाउन आग्रह गरे“ । लक्ष्मणजी ०४७ सालको संविधान मस्यौदा समिति र र्सवाेच्च अदालतमा विश्वनाथजी अर्न्तर्गत रहेर काम गरेकाले उहा“ले सम्झाउन सक्नुहुन्छ कि भन्ने आशा गरेको थिए“ तर लक्ष्मणजीले उहा“को कुरा पनि सुन्नुभएन ।

पिर्ूवप्रधानन्यायाधीश विश्वनाथजीको प्रतिक्रिया कस्तो रह्यो -

विश्वनाथजीले मलाई भन्नुभयो कि लक्ष्मणजी धेरै क्रान्तिकारी हुनुभएकाले उहा“लाई सम्झाउन सकिन“ ।

निेपाल अहिले गहिरो सङ्कटमा छ । खासगरी, अन्तरिम संविधानको घोषणापछि विभिन्न संस् था र संस्थागत मूल्य-मान्यताहरू खण्डित र बिग्रि्रदै गएका छन् । विगत १८ महिनाको तपाईंको भूमिकालाई कसरी लिनुहुन्छ -

म अहिले जे गररिहेको छु, राष्ट्रिय अखण्डता र र्सार्वभौमसत्तालाई बचाउ“दै राष्ट्रकै उन्नतिका लागि गररिहेको छु । देश र समाजको विभाजनलाई रोक्न नै मैले समानुपातिक निर्वाचन प्रणालीको विरोध गररिहेको छु ।

=========================================================================

काठमाडौं। सातदलीय सत्ता गठबन्धनको स्वार्थको तमसुक मानिएको अन्तरिम संविधान २०६३ अस्तित्व, उपादेयता र औचित्यको संकटमा रहेको कारण अन्तरिम व्यवस्थापिका संसद् र अन्तरिम सरकार राजनीतिक, संवैधानिक तथा प्राविधिकरूपमा अस्तित्वविहीन बन्न पुगेका छन्।

अन्तरिम संविधान र त्यसअन्तर्गत गठित अन्तरिम व्यवस्थापिका संसद् र अन्तरिम सरकार तथा यो सरकारको निर्देशन र नियन्त्रणमा रहेको राज्यप्रणाली एवं राज्य संयन्त्रप्रति आस्था, निष्ठा दर्शाउन, आज्ञापालन गर्न र स्वीकार गर्नुपर्ने बाध्यता अब नेपाली जनतालाई छैन।

नेपाली जनतालाई सात दलका नेताको हुकुम र आदेशमा ढाल्नुपर्ने अनौठो अवस्था सिर्जना भएको छ। नेपालको राजनीतिक विकासको क्रममा कतिपय कालखण्डमा राजाको हुकुमी शासन स्वीकार्न बाध्य रहेका नेपाली जनताले यस कथित लोकतन्त्रमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) को हुकुम र आदेश मानेर बाँच्नुपर्ने भएको छ।

कतिपय कालखण्डमा सक्रिय राजतन्त्र कायम भएको अवस्थामा राजामा अन्तर्निहित रहने गरेको नेपाल र नेपाली जनताको सम्प्रभुत्ता यतिबेला काँग्रेस, एमाले र माओवादीका तीन जना नेतामा अन्तर्निहित भएको छ। यस मानेमा अहिलेको 'लोकतान्त्रिक नेपाल' मा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्ड इदि अमिन, बोकासा, हिटलर र सद्दाम हुसेनको भूमिकामा रहेका छन्।

अन्तरिम संविधान २०६३ मृतप्रायः अस्तित्वविहीन र निष्प्रभावी बनेकाले 'सम्प्रभु' विशेषण दिइएको अन्तरिम व्यवस्थापिका संसद् नामको मनोनीतको अखडा पञ्चायतकालीन राष्ट्रिय पञ्चायतभन्दा पनि निरीह र पङ्गु रहेको छ। राष्ट्रिय पञ्चायतको गठन तत्कालीन संविधानअनुसार निर्वाचनबाट हुन्थ्यो र कमसेकम निर्वाचित जनप्रतिनिधिप्रति पनि थोरबहुत उत्तरदायी हुन्थ्यो।

'अन्तरिम व्यवस्थापिका संसद्' को नाम दिइएको यो ३३० सदस्यीय सेतो हात्ती अर्थात् मनोनीतको अखडाले त मनोनीत सांसदप्रति जवाफदेही बन्नेसमेत बाध्यता छैन। गिरिजाप्रसाद, माधव नेपाल र प्रचण्डप्रति उत्तरदायी भए पुग्ने गरेको छ। तीनजनाको सहमति र निर्देशनमा खोले पनि र बन्द गरे पनि हुँदै आएको छ।

अर्को अर्थमा अन्तरिम संविधान २०६३ र अन्तरिम व्यवस्थापिका संसद् त्यस्तो 'बाँदर पात्र' भएका छन्, जसलाई कोइराला, नेपाल र प्रचण्डले मदारी बनेर मनलाग्दो ढङ्गले नचाउन सक्दछन्, नचाइरहेका छन्।

समष्टिमा अन्तरिम व्यवस्थापिका संसद् 'समावेशीकृत लोकतान्त्रिक' आवरणमा तीनजना बाहुनका इच्छा, स्वार्थ, अभीष्ट र हुकुम तथा आदेशलाई वैधानिकता प्रदान गर्ने र कार्यान्वयन गर्ने/गराउने कार्यालयसरह भएको छ।

नेपालमा एक सय चार वर्षसम्म निरङ्कुश शासन चलाएका राणा शासकले पनि आफ्नो शासनसत्तालाई तत्कालीन समय र विश्व परम्पराअनुसार वैधानिकताको आवरण दिएका थिए। राजाको सक्रिय शासनमा पनि संविधान र कानुनअनुसार मुलुक चलेको थियो।

दुवै शासनमा निरङ्कुशता भए पनि कमसेकम राष्ट्रियताको संरक्षण र सम्बर्द्धन भएको थियो, नागरिकले शान्तिसुरक्षा र अमनचयन पाएका थिए। नागरिकको जिउ र धनको सुरक्षाको प्रत्याभूति राज्यले प्रदान गरेको थियो।

तर लोकतान्त्रिक भनिएको तीनजना बाहुनको प्रत्यक्ष शासनमा नेपाली जनता बेवारिसे, सहाराहीन र पूर्ण असुरक्षित रहेका छन्, नागरिकको बाँच्न पाउने, सम्पत्ति आर्जन र उपभोग गर्न पाउने, निर्वाधरूपमा आवागमन गर्न पाउने र पेसा व्यवसाय गर्न पाउनेजस्ता नैसर्गिक एवं मौलिक हक र अधिकार छिनिएका छन्।

'जसको शक्ति उसैको भक्ति' भन्ने उखान नेपालको राष्ट्रिय संस्कृति र चरित्र बनेको छ। दण्डहीनता र अराजकता नेपालको राष्ट्रिय चरित्र बनेको छ।

संवैधानिक रिक्तता, दण्डहीनता र अराजकताको यो सिलसिला कायम रहेमा नेपाल 'असफल राज्य' घोषित भई राष्ट्रको अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता समाप्त हुने स्थिति आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चेतनशील र राष्ट्रपति सम्वेदनशील नेपाली जनता तत्काल संवैधानिक शासन व्यवस्था बहाली हुनुपर्ने खाँचो औँल्याउन थालेका छन्।

सत्ताधारीवर्ग मृतप्रायः एवं अस्तित्वविहीन भइसकेको अन्तरिम संविधान २०६३ मा प्राण भरेर आफ्नो अकर्मण्यता, अराजकता, दण्डहीनता र निरङ्कुशतालाई वैधानिकता दिने तयारीमा जुटेको थाहा भएको छ।

फुटेको माटोको हाँडी जोड्नु र अन्तरिम संविधानमा नयाँ प्राण भर्ने कुरा उस्तै भएकाले सत्ता गठबन्धनले यस निर्रथक प्रयासमा समय, ऊर्जा र मेहनतको अपव्यय गर्नुको सट्टा नेपाल अधिराज्यको संविधान २०४७ लाई पुनर्जीवित गरी त्यसमा आवश्यक संशोधन एवं परिमार्जन गरेर संविधानसभाले नयाँ संविधान निर्माण नगरेसम्म कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने जनभावना र चाहना घनीभूत बन्दै गएको छ।

सात दल आफूले पनि व्यहारिक र वस्तुपरक संविधान निर्णय गरी विधिको शासन चलाउन नसकेका र २०४६ को ऐतिहासिक तथा युगान्तकारी परिवर्तनको आधारमा निर्मित एवं नेपाली जनताको जनादेश तथा अनुमोदनप्राप्त नेपाल अधिराज्यको संविधानलाई पनि मान्यता प्रदान नगरेकाले नेपाल आजको भयावह, विष्फोटक र असाधारण अवस्थामा पुगेको निष्कर्षमा देशभक्त र प्रजातन्त्रवादी नेपाली जनता पुगेका छन्।

राजाले सम्पूर्ण अधिकार जनतालाई सुम्पिसकेको अवस्थामा २०४७ को संविधानमा राजाका लागि विशेष व्यवस्था गरिएका प्रावधानमा सुधार वा परिमार्जन गरेर त्यही संविधानका आधारमा अहिले विद्रोहरत मधेसी, जनजाति र आदिवासीलाई समेत समेटेर उनीहरूको समेत उचित प्रतिनिधित्व भएको नयाँ संसद् गठन गरी त्यो संसदबाट सरकार बनाएर अविलम्ब संविधानसभा निर्वाचनमा जानु सर्वोत्तम विकल्प हुने धारणा प्रबल बन्दै गएको छ। यसबारे नयाँ बहस र प्रक्रिया प्रारम्भ गरिनुपर्दछ भन्ने आवाज चौतर्फीरूपमा उठ्न थालेको छ।

नेपालको संविधान २०४७ का स्रष्टा एवं कार्यान्वयनकर्ता तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले समेत अहिले मुलुकमा कायम भएको संवैधानिक रिक्तताको परिपूर्ति नेपाल अधिराज्यको संविधान २०४७ बाट गरिनुपर्ने धारणा अघि सार्नुभएकोले नेपाली काँग्रेसका बहुमत नेता र कार्यकर्ता भट्टराईको विचारसँग सहमत रहेको पाइएको छ।

Last edited: 10-Dec-07 07:21 PM

 
Posted on 12-11-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

revolutionaries without brains are what these ck lal, devendra pandey, laxman aryal repesent. The country is on the brink of collapse when constitution is so weak and fragile. "Raw" is fully active now, terai leaders can threat anything including separatist movement loudly. Where are these people hiding? This interview summerize the present problem in nepal.

INTERVIEW WITH Bishwa Nath Upadhyay

Experts of an interview with Bishwa Nath Upadhyay, a former Chief Justice and the main architect of the 1990 Constitution that defined the post-Panchayat Nepal:

Q. How do you evaluate the state of state affairs after the restoration of the dissolved House of Representatives?

Bishwa Nath Upadhyay: The House of Representatives (HoR) itself violated the rule of law. Saying that the King in his Baisakh 11, 2063 royal proclamation had conceded that the sovereignty was vested in the HoR, the House alone amended the then Constitution. The House thus amended the very Constitution under which it was revived. The then (1990) Constitution was violated then and there. Yes, it’s true that sometimes a nation’s politics is not in line with the Constitution. Things that are not in line with the Constitution and if the people approve those things then such things may also get political legitimacy.

Q. Wasn’t it the Interim Constitution that institutionalized the People’s Movement of April 2006?

Upadhyay: Under what right? Isn’t it that only a body with full sovereignty can amend the Constitution? When did the people’s sovereignty get transferred to the HoR alone? Not from the legal point of view.

Q. That means the HoR had no right to issue the Interim Constitution?

Upadhyay: Constitutionally or legally speaking, the HoR did not have this right. The seven parties are in power; the people have accepted this, the international community has accepted this. Thus the constitution made by them (seven parties) has become acceptable too.

Q. So, then is the country running on the will of the seven parties?

Upadhyay: Even if this is unconstitutional, if a solution comes out tomorrow, it would gain a political legitimacy. But if there’s no solution at the end, then a question could be raise over its legitimacy.

Q. They are talking about reviving the Constitution of 1990. Is it possible?

Upadhyay: I don’t see the situation of the revival of the (1990) constitution. If, suppose, the present government fails to do what it is trying to do, the people get too depressed and seek an alternative, then someone could say that the whole system is unconstitutional. And only then can the constitutional system of the 1990s come. The revival is not possible politically.

Q. So you think that even if a revolution changes the ruling-system, the legal-system should be changed solely through a mental homework?

Upadhyay: After its revival, the HoR could have amended the 1990 Constitution by inserting the necessary constitutional provision for the Constituent Assembly election. That would make the whole process legitimate and sovereign.  There would be no question of legitimacy. All that the current interim constitution, too, has got is political legitimacy. Political legitimacy means the people’s acceptance. But this political legitimacy, too, is gradually on the decline after the polls were postponed three times. Now the people and the international communities are expressing doubts.

Q: In this regard, have you had talks with the Prime Minister?

Upadhyay: Immediately, after I returned from the United States in August 2007, I had talks with the Prime Minister. He said that he made a mistake. I said, “You opened a Pandora’s Box; Caste, sovereignty, division and many other things escaped of it. In spite of this, if you find a solution, you will be a great leader. But I don’t think you’ll be able to find a solution to this. In that case, the whole country will blame you. The interim constitution will create a lot of problems.” He said that he had brought such a constitution to ‘adjust’ the Maoists. But now he is saying he made a mistake by bringing in the interim constitution. I had already raised this issue. 

Q. How much quality of a constitution does the interim constitution have?

Upadhyay: Nothing. Everything is based on the agreements of the seven parties. “Seven-party agreement” gets a mention almost everywhere. It seems like the constitution is for the seven parties rather than for the people. Even in the preamble, it’s been said it’s for the seven parties. A weird constitution has been made. The names of the parliamentarians and the seven parties are also specified in the constitution. The constitution seems like a mere document of seven-party agreement. Anything can be done with the agreement of the seven parties.

Q. Do you mean the interim constitution has a lot of flaws?

Upadhyay: Yes. There are a lot of errors. In order to appoint a minister, the PM needs to ask the party under whose quota the previous minister came. He needs to ask the concerned party while removing a minister. The PM alone can’t remove the minister no matter what he says in the cabinet. It is said that the government is responsible to parliament, but everyone does whatever he feels like doing. If the PM has got no right to choose, appoint and remove any minister then, how can there be the fulfillment of collective responsibility? Truly speaking, there have been a lot of mistakes in the making of the constitution.

Q. There were 133 Articles in the 1990 Constitution, but 167 in the interim constitution. Was such a long constitution needed for such a short time?

Upadhyay: This is an amusing thing. The interim statute has guaranteed rights not given by the previous constitution. According to it, the rights for employment, free education and health treatment have been termed as the fundamental rights. Has the state fulfilled these things? Can it fulfill in the near future? Nothing bothers the drafters of the constitution. The writers wrote it down, now it is limited in papers. It has only helped to make political speeches saying “we have included these new rights as compared to the past”, that’s it.

Q. Is the country then moving along a course of consensus, the spirit of the interim constitution?

Upadhyay: No. Different agreements are made, but no implementation is done. Take the comprehensive peace agreement, for instance. There has been no resettlement of the war-torn people, the looted property has not been returned. The situation is of impunity and anarchy. Everyone is doing whatever they like.

Q. The recent voting in parliament was an exercise of democracy or an indicator of a constitutional crisis?

Upadhyay: A wrong way was chosen to find an outlet. At first, those who called for the special house session made a mistake. The PM should not have called the special house session for the proposal that had come against the constitution.

Even if the PM called the session, the speaker should not have registered and allowed discussions on such motions. Even if he registered it, the parliament should not have passed such motions. Mistakes have been made at every level. The PM, Speaker and the whole parliament have erred. The parties, the PM and the Speaker, all defied the constitution. So, a constitutional crisis has arisen in the country.

Q. Is a vote division in parliament also a defiance of the constitution?

Upadhyay: It is also against the constitution. Because, no proposal can be tabled without an agreement. The government can not be directed against the constitution. The government can not be directed to declare a republic or adopt a fully proportional electoral system. Such proposals can come only after the constitution is amended accordingly.

Q. Isn’t the establishment of a republic the mandate given by the Jana Andolan II to the parties?

Upadhyay: It is a matter of the individual parties’ stands to declare a republic or not. As far as I know, the mandate of the Jan Andolan II was the end of the autocratic monarchy and establishment of democracy. The people showed through the Jan Andolan II that the sovereignty is vested in the people themselves, not in the King. That the rights taken by the King by force belonged to the people. The King restored the House of Representatives and elected the Prime Minister. And then the Jan Andolan came to an end. The mandate was fulfilled right at that moment. The issue of republic came only later, didn’t it?

Q. Even if the seven-party alliance is in an awkward situation right now, isn’t the acceptance of the competitive multiparty system by the Maoists a victory for the democratic powers?

Upadhyay: It is hard to say if it is a victory for the democratic powers or a Maoist compulsion. The Maoists fought for a decade. Had they thought of winning by continuing the armed struggle, they wouldn’t have come to this point. The seven parties were also not in a condition to fight with the King alone. So they found a common point of interest. I think it’s more a Maoist compulsion a democratic powers’ victory. If it were a victory, then the situation would be moving along smoothly. If the Maoists entered the multiparty competitive politics honestly, then the present turmoil would not have been there in the country.

Q. An Independent Judiciary is the backbone of a democracy. Do exercises like administering the oath of office to the Chief Justice in front of the PM and standing him in the parliamentary hearings bolster or weaken the notion of judicial independence?

Upadhyay: Regarding the judiciary, the 1990 constitution provided the provision of appointing the judges from the Supreme Court to the district courts on the recommendation of the Judicial Council. The provision of parliamentary hearing has been added in the interim constitution; it was not necessary. The head of the parliament-the Speaker represents in the Judicial Council that appoints the Chief Justice. A parliamentary committee can raise questions over the person appointed by the head of the parliament. The process of recommendation by the Judicial Council should be scraped. If not, both processes cannot be kept.

Q. Do the activities of the seven-party consensus Prime Minister and Speaker suggest that they are keeping themselves above party interests? 

Upadhyay: The Speaker and the PM are also the persons of some parties. They haven’t risen above their parties. The PM refused to vote in parliament during the special session saying he was a PM elected by all the seven parties. But, why is he continuing as the leader of the Nepali Congress parliamentary party then? If he can’t vote, then he can’t remain the leader of a party, either. He could resign as the leader of the congress parliamentary party! A representative in parliamentary politics always votes in his favour. But he showed an idealism which nobody would beleive.

Q. Could your 1990 Constitution solve the issues of the marginalized communities and regions?

Upadhyay: A long discussion was held while making the constitution. Everyone inside the (constitution drafting) commission agreed that nothing should be based on caste and region. Nirmal Lama had raised the strongest voice that no system including elections should be based on caste. At present, his colleagues are asking for full autonomy and the right to self determination. That way, it is clear that Nepal is sure to divide if not today, then tomorrow and if not then, then the day after tomorrow. Once I had also said to Baburam, shall we split Nepal into baise and chaubise (the many principalities that existed before the unification of Nepal) again?

Q. What could be an exit to the present political turmoil?

Upadhyay: I doubt if the Constituent Assembly would give an outlet to the turmoil. If the leaders of the seven parties can’t decide anything by meeting together, what can an assembly of 500 representatives do, I really doubt it. Additionally, there will be disputes. However, something is better than nothing. The Constituent Assembly polls should be held as soon as possible. The leaders should not vacillate repeatedly.

 
Posted on 01-11-08 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहा“ गए सङ्ग्रौला र दीक्षितहरु -

कुरा केही साता पुरानो हो, जतिबेला माओवादी अध्यक्ष्ँ प्रचण्ड र प्रधानमन्त्री कोइराला आप\mना निकटस्थहरूलाई महन्थ ठाकुरलगायतका नेताहरूले मधेसी राजनीतिका नाममा गरेका आ-आफ्ना पार्टर्ीीहिर्गमन भारतीय चालको परण्िााम भएको सन्देश दि“दै थिए । अरू धेरै नेताहरूलगायत प्रचण्ड र कोइराला दुवै जना वर्तमान नेपाली राजनीतिमा भारतको भूमिकाबारे अत्यन्त सशङ्कित छन् । किनभने, भारतले हाम्रा नेताहरूलाई र्सार्वजनिक रूपमा ओढाइदिने गरेको लुङ्गीको दोसल्लाभित्र लुकेर नेपालमा अस्थिरता सिर्जना गर्दै आएको छ भन्ने कुरा अब कसैबाट छिपेको छैन । त्यति बुझ्दाबुझ्दै पनि हाम्रा नेताहरू, खासगरी माओवादीहरू, आफ्ना मागका कारण उत्पन्न गतिरोध मिलेर अन्त्य गर्न सकिरहेका थिएनन्  ।

अनि त्यसैबेला भयो, पाकिस्तान टुक्र्याएर बङ्गलादेश निर्माण गर्न, सिक्किमलाई गणतन्त्र बनाएर भारतमा विलीन गराउन र श्रीलङ्काको गृहयुद्ध चर्काउनमा प्रामाणिक रूपमै प्रमुख भूमिका निर्वाह गरेको भारतीय गुप्तचर संस्था 'र' का प्रमुख अशोक चतर्ुवेदीको नेपाल भ्रमण । 'र' का प्रमुख संसद्प्रति जवाफदेही हु“दैनन् र तिनले सीधै प्रधानमन्त्रीस“गको समन्वयमा काम गर्छन् । नेपालविज्ञ मानिने चतर्ुवेदीले भ्रमणका क्रममा प्रधानमन्त्री कोइराला, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरू तथा सेनाप्रमुख रुक्माङ्गद कटवालस“ग पनि भेटेको बताइएको छ । सबैलाई भेटेर दिनुपर्ने सन्देश दिएर उनी पुस ७ गते स्वदेश फर्किए । अनि, भोलिपल्ट दलहरू महिनौ“देखि पुग्न नसकिरहेको सहमतिमा पुगे ।

सहमतिअगाडि संसद्बाटै गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीबारेको अडानमा डेग चल्न नमानिरहेका प्रचण्ड चतर्ुवेदीले हानेको कूटनीतिक चड्कनपछि दुवै अडानमा सम्झौता गर्न राजी भए । गणतन्त्र घोषणाबारे उनी काङ्ग्रेस र एमालेकै पुरानो प्रस्ताव अर्थात् संसद्बाट गणतन्त्र घोषणा गरेर संविधानसभाको पहिलो बैठकले त्यसलाई अनुमोदन गर्ने र्सतमा सहमत भए र निर्वाचन प्रणालीका हकमा पर्ूण्ा समानुपातिकको माग त्यागेर ५८ प्रतिशत समानुपातिक हुने कुरामा राजी भए । दलहरूले पछिल्लो सहमति आफ्नै क्ष्ँमताको कमाल हो भनेर जतिसुकै डम्फू बजाए पनि त्यसमा 'र' का प्रमुखको भूमिकाबारे अब कुनै अन्योल रहेन । आफ्नो सक्रियतामा दिल्लीमा भएको १२ बु“दे सहमतिलाई निर्ण्ाायक विन्दुमा पुर्‍याउन नसके त्यो आफ्नो नेपाल नीतिको विफलता ठानिने कुराबाट भारत चिन्तित छ । त्यसै भएर चतर्ुवेदी स्वयम् नेपाल भित्रिएका हुन् ।

हाम्रँ नेताहरूले भारतले उनीहरूलाई वेश्यासरह व्यवहार गररिहेको छ भन्ने नबुझेका होइनन् । तैपनि, छोराछोरीहरूलाई भारतीय दूतावासबाट प्राप्त हुने छात्रवृत्तिदेखि भारतको निगाह भएमा मात्र सत्ता प्राप्त हुनसक्छ भन्ने आशा र लालसामा उनीहरू नराम्ररी गा“जिएका छन् । यद्यपि, तिनलाई दिल्लीद्वारा सञ्चालित राजनीतिक वेश्यालयबाट कसैले उद्धार गर्न सक्छ भने त्यो सम्भवतः हाम्रै तथाकथित नागरकि समाजले मात्र सक्छ । सकारात्मक होस् या नकारात्मक, वर्तमान राजनीति र नेपाली समाजको प्रकृतिमा हाम्रँे नागरकि समाजका सदस्यहरूले ठूलो प्रभाव पारेका छन् । तिनले लेखेका र बोलेका कुराहरूले जनमत र नेताहरूको दृष्टिकोण निर्माणमा महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेको देखिन्छ ।

तर, दुःखको कुरा के भने यस देशले बेहोररिहेको दर्ुगन्धको एउटा प्रमुख स्रँेत दिल्लीले सञ्चालन गरेको राजनीतिक वेश्यालय हो भन्ने बुझ्दाबुझ्दै पनि हाम्रा नागरकि समाजका सदस्यहरू त्यसका विरुद्ध खरो रूपमा उत्रिन सकिरहेका छैनन् । किन ती नेताहरूलाई दिल्लीको दास नबन्न दबाब दिन सक्दैनन् - किन ती नेपालले गत ५० वर्षा बेहोरेको अस्थिर राजनीतिको पीडा ठूलो हदसम्म हाम्रँ नेताहरूको दिल्ली दासताको नतिजा हो भन्ने बुझ्न सक्दैनन् - किन ती दिल्लीको आचरणका विरुद्ध जमेर लेख्न र बोल्न सक्दैनन् -

यी प्रश्नहरू गर्दा नागरकि समाजका मेरा श्रद्धेय अग्रजहरूले भन्नेछन्- त्यसबारे हामीले लेखेकै/बोलेकै छौ“, तिमीजस्ता छद्मभेषी हुतिहाराले हामीलाई सिकाउनुपर्दैन । तर, 'ज्ञानेन्द्र शाहा' का विरुद्ध हरेकपल्ट राइफल पड्केजस्तो पड्किने, सबै विसङ्गतिका विरुद्ध तीखो वाण प्रहार गर्नसक्ने खगेन्द्र सङ्ग्रौला चतर्ुवेदी-प्रवृत्त दिल्लीको चाल र त्यसैमा नाच्ने हाम्रा नेताका तालबारे किन बोल्दैनन् - शाहीकालमा 'ज्ञानेन्द्र राजा' का शक्तिशाली जनरलहरूलाई समेत ठाडो चुनौती दिन नडराउने कनकमणि दीक्षित किन हाम्रो राजनीतिक समस्याको एउटा मूल पाटोमा प्रवेश नै गर्न चाह“दैनन् - कहा“ गए सीके लाल, कुन्द दीक्षित - कहा“ गए नारायण वाग्ले, प्रतीक प्रधान, युवराज घिमिरे, कृष्ण ज्वालाहरू - एकाध व्यक्तिको प्रयासले मात्र केही हुनेवाला छैन । गणतान्त्रिक नेपालमा देशको सारा समस्याको समाधान देख्ने गगन थापा, नरहर िआचार्य, कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेहरूले के देशमा गणतन्त्र आएपछि चतर्ुवेदीजस्ता 'र' का खेलाडीहरूले आफूले सञ्चालन गररिहेको वेश्यालय बन्द गर्लान् भन्ने सोचेका छन् - नियमित लेखनी र भाषणका क्रममा लेखिएका र बोलिएका एकाध प्रसङ्गहरूलाई उल्लेख नगरौ“ यहा“ । यो नेपालका लागि अचेल नेताहरूले हरेक दिन घोटेर पिलाउन खोजेको 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र' भन्दा धेरै गुणा बढी महत्त्वपर्ूण्ा विषय हो ।

हामीले बुझ्नुपर्‍यो, र्सार्वजनिक रूपमा हामीलाई दोसल्ला ओडाए पनि त्यसको आवरणभित्र बसेर दिल्लीका बुज्रुकहरूले हाम्रँ राजादेखि नेतासम्म सबैलाई बारम्बार राजनीतिक करणी गरेका छन् । स्वार्थसिद्ध हुने आशामा ती सबैले करणीलाई बाध्यताको परण्िााम भन्दै निर्लज्ज स्वीकारेका छन् । बाध्यताका नाममा तिनले पीडा पचाइसके, लज्जा गुमाइसके । त्यसैले, राजदूतको दर्शन गर्न दूतावास धाउ“दा होस् वा छोराछोरीलाई छात्रवृत्तिका लागि बिन्तीभाउ गर्दा होस्, तिनको स्वाभिमान गिर्दैन । तर पनि, ती हाम्रा नेता हुन्, नेपाली हुन् । तिनलाई ठीक बाटोमा ल्याउने जिम्मा हामी नेपालीकै हो ।

जसरी हाम्रो नागरकि समाजले निरन्तरको दबाबद्वारा राजा ज्ञानेन्द्रलाई जनतामाथि राजनीतिक करणी गर्नबाट रोक्नमा महत्त्वपर्ूण्ा भूमिका निर्वाह गर्‍यो, त्यसैगरी त्यही नागरकि समाजले हाम्रँ नेताहरूलाई दिल्लीले गररिहेको राजनीतिक करणीबाट बचाउन निरन्तर प्रयास नगर्ने हो भने नया“ नेपालको हाम्रँे सपना कहिल्यै साकार हुने छैन । हामीले बुझ्नुपर्‍यो, नारायणहिटी दरबारभन्दा दिल्ली दरबार नेपालको भविष्यका लागि सधै“ बढी घातक हुनेछ । तर, अफसोच † हामी नारायणहिटी दरबार भत्काएर त्यसका ठाउ“मा दिल्ली दरबार निर्माण गररिहेका छा“ै । -मनुज चौधरी

I pulled my hair again with this statement from the communist aka Nagarik Samaj member:

अन्त्यमा भन्नुस् त, पृथ्वीनारायणले एकीकर ण नगरिदिएको भए हाम्रो अवस्था अहिलेकै जस्तो हुन्थ्यो होला -

उनले एकीकरण नगरेको भए हाम्रो अवस्था यसभन्दा राम्रो हुन्थ्यो कि - उनले केही नगरेको भए अझ बढी राष्ट्रवादी र प्रजातान्त्रिक कदमहरू पो चालिन्थे कि -

मल्ल के सुन्दर

Last edited: 11-Jan-08 11:00 PM

 
Posted on 01-11-08 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really liked the interview and the article. Yes, its true that Nepalese leaders are totally directed by he force of these dhotis. dhotis are black snake, if u feed them, they will bite us for sure.
 
Posted on 03-28-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

watchout Nepal after CA election...

Kenyan civic leaders organized ethnic violence, rights group says


Kenya — A leading human rights group said Monday that Kenyan political and business leaders plotted much of the country's recent ethnic violence, and it urged the new coalition government to bring the organizers to justice.

New York -based Human Rights Watch found evidence that hundreds of people were killed in planned ethnic attacks following the disputed presidential election in December. In many cases, the group said, the attacks were planned and financed by prominent civic leaders, although the group didn't directly implicate any top national politicians.

In a report titled "Ballots to Bullets," the group also charged that Kenyan police used excessive force to break up demonstrations in opposition strongholds, fatally shooting hundreds of people, including children.

More than 1,000 people have been killed and hundreds of thousands displaced by more than two months of fighting, which destroyed Kenya's reputation as a stable democracy. Last month President Mwai Kibaki and opposition leader Raila Odinga — who claimed that Kibaki stole the election— agreed to form a coalition government and a commission to investigate the violence.

"For the new government to function well and earn the people's trust, it needs to first heal the wounds by prosecuting those behind the violence," said Human Rights Watch's Africa director, Georgette Gagnon .

The fighting, centered in the western Rift Valley region, had its roots in tribe-based grievances over land that date from before 1963, when Kenya won independence from Britain . Tribes native to the Rift Valley have long complained that Kikuyus, Kenya's dominant tribe, were illegally granted large parcels of land, and Kibaki's Kikuyu-led government has failed to address the land question since coming to power in 2002.

Ethnically charged rhetoric marred the 2007 election campaign, a tightly fought race that saw Kikuyus overwhelmingly favoring Kibaki while a smattering of smaller tribes backed Odinga.

Researchers found that leaders of the Kalenjin tribe, which backed Odinga, planned attacks on Kikuyu homes before the election. One Kalenjin elder said he attended a meeting in the town of Eldoret where elders "said that if there is any sign that Kibaki is winning, then the war should break."

In most of the Rift Valley , Kikuyus fled to ancestral lands in central Kenya . But Kikuyu gangs struck back in the lakeside tourist town of Naivasha, where several witnesses told Human Rights Watch that Kikuyu businessmen called a meeting at a local hotel on Jan. 23 to plan reprisal attacks.

"This was not done by ordinary citizens; it was arranged by people with money," said one young man who attended the meeting. "We were paid 200 shillings (about $3 ) for going to the meeting, and we were told we would get the rest after the job. It was like a business."

Leading politicians on both sides have denied playing any role in the attacks. But many Kenyan activists say that top officials allowed the violence to carry on by not appealing more forcefully to their supporters to back down.

The government commission also must investigate the police response, Human Rights Watch said. While police admitted to following "shoot-to-kill" orders in the western opposition stronghold of Kisumu— killing more than 30 people— officers "made little attempt to intervene at all" when pro-government mobs went on rampages in Naivasha and the Rift Valley town of Nakuru, the report said.

"The commission has to ask why the police were ordered to shoot (in Kisumu) and not in other places," said Ben Rawlence , co-author of the report. "There must have been different orders in different places."

A police spokesman said the department had no comment because it hadn't read the report yet.

( McClatchy special correspondent Munene Kilongi contributed.)

आडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप
 
– जगत् उपाध्याय –
 
यही चैत ६ गतेको 'कान्तिपुर' दैनिकमा प्रकाशित खगेन्द्र सङ्ग्रौलाजीको 'कृतघ्नताको कथा र कुँडाकर्कटहरू' शीर्षकको लेख पढेँ। कुनै जमानामा नेपाली प्रगतिवादी साहित्यमा राम्रै स्थान बनाएका खगेन्द्रजीको लेखन पछिल्लो चरणमा गालीकेन्द्रित बन्दै गएको छ र उनी वितण्डावादका अभियन्ता सावित भएका छन्। आन्दोलनकालमा निरङ्कुश सत्ताका विरुद्धमा उनको कलमबाट निस्कने गरेका शब्दवाणहरू केही हदसम्म उपयोगी नै लागे पनि सधैँ तिनको उपयोगिता सिद्ध हुन सकेको छैन। फेरि अहिलेको सन्दर्भ फरक छ। २०६२/६३ को महान् र ऐतिहासिक जनआन्दोलन एमाले, काङ्गे्रसलगायतका सात दलको आयोजना र माओवादीको समर्थनबाट सफल भएको हो र त्यसैका बलमा राजतन्त्रको समूल अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने उद्देश्यसहित संविधानसभाको निर्वाचनमा सबै दल र जनता होमिएका छन्। यस्तो अवस्थामा कुनै पनि बुद्धिजीवी लेखकले बेतुकका, उडन्ते, हावादारी र नशालु आवेगमा विकृत मनस्थितिबाट उत्पन्न दूषित विचारहरूलाई बाहिर ल्याउनु हुँदैन। कुनै व्यक्ति वा पार्टीमा समस्या छन् भने तिनलाई वस्तुपरक ढङ्गले समीक्षा गर्दै सुधारका लागि सल्लाह दिइनुपर्दछ। यस पक्षको खगेन्द्रजीमा सर्वथा अभाव रहँदै आएको छ। यथार्थमा भन्ने हो भने उनका लेखहरूमा आफ्नो कुनै विचार वा पक्ष नै पाइँदैन। पाइन्छ भने केवल गाली। झर्रा शब्दको प्रयोग गरी तुकबन्दीयुक्त भाषाशैलीमा मनपरी ढङ्गले गाली गर्नु नै खगेन्द्रजीको सामर्थ्य हो भन्ने बोध उनकै लेखहरूबाट हुन्छ। त्यसैले उनी नेपाली भाषामा गालीसाहित्यका प्रवर्तक पनि बनेका छन्।
 
६ गतेको लेखमा खगेन्द्रजीले आफ्नो गालीसाहित्यको निसाना काठमाडौँ–४ की एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाएका छन्। उनले उक्त लामो लेखमा सुरुदेखि अन्तिमसम्म नै विद्यादेवी भण्डारीको राजनीतिक जीवनलाई आघात पार्ने गरी चुनावका मुखमा दनक दिएको भन्ने ठानेका होलान् र उनलाई आनन्द पनि निश्चय नै भएको होला तर यो उनको आत्मरतिसिवाय केही होइन। यस लेखले बरु खगेन्द्रजी नारीहरूलाई अझै पनि अल्पज्ञानी, अनाडी, चुलोचौकाका दासी र पुरुषहरूका गोटी मात्रै ठान्दा रहेछन् र जनतालाई धराने कालो बङ्गुर मात्र मान्दा रहेछन् भन्ने पुष्टि गरेको छ। यसबाट खगेन्द्रजीको बौद्धिक दरिद्रता टिठलाग्दो गरी उदाङ्गिएको छ। ०५१ सालकै मध्यावधि निर्वाचनमा विद्यादेवी भण्डारीका विरुद्धमा काङ्गे्रस उम्मेदवारलाई मत दिएको बताउने (कान्तिपुरमै प्रकाशित उनकै कुनै लेख अनुसार) खगेन्द्रजीमा विद्यादेवी भण्डारीले राजनीतिक क्षेत्रमा हासिल गरेको सफलताबाट कुण्ठा उब्जिएको हुनसक्छ र त्यही दमित कुण्ठा अनियन्त्रित रूपमा यसरी बाहिर अभिव्यक्त भएको मान्न सकिन्छ। अर्थात् देश, जनता र सिङ्गो आधा आकाश ढाक्ने महिलाको मुक्तिका लागि सङ्घर्षरत एक जना उम्मेदवारका विरुद्धमा विषवमन गरेर उनले कसको सेवा गर्न खोजका हुन् भन्ने बुझ्न गाह्रो छैन। अन्यथा सामाजिक–सांस्कृतिक–भाषिक मर्यादा, शिष्टाचार र मानवीय मूल्यमान्यतालाई खिसीट्युरी गर्ने गरी यति तल झर्नुको अन्य के नै अर्थ हुनसक्छ र?
 
नेपालीमा एउटा उखान छ– 'आफ्ना आङको भैँसी नदेख्ने, अर्काका आङको जुम्रा पनि देख्ने।' खगेन्द्रजीमा पनि यही उखान चरितार्थ हुन्छ। लेखकले अन्य व्यक्तिका चिन्तन, चरित्र र क्रियाकलापका बारेमा लेख्दा कृपया आफूतिर पनि फर्कने गरे राम्रो होला। विदेशी दूतावासबाट र ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाबाट पैसा खाएर परियोजना अन्तर्गत साहित्यलेखनको व्यापार ('जूनकीरीको सङ्गीत'लगायतका कृतिहरू) गर्ने अनि आफ्ना छोरालाई महँगो शुल्कमा अमेरिकाजस्ता मुलुकमा पठाउने तर अरूको विदेशगमनको विरोध गर्ने ढोँगी, आडम्बरी, विरोधाभासी र शङ्कास्पद चरित्रका खगेन्द्रजीजस्ता बुद्धिजीवीहरूबाट पनि नेपाली समाज प्रताडित छ। हरेक दिन बेलुका सूर्य नअस्ताउँदै ह्वीस्कीको चुस्कीसँगै नशालु रङ्गीन साँझ मनाउने क्रममा निस्केका आफ्ना बर्बराहटलाई सार्वजनिक लेखको रूप दिँदा अन्य व्यक्तिका सामाजिक प्रतिष्ठा, इज्जत र व्यक्तिगत जीवनमाथि कति असर पर्छ भन्ने कुरा सङ्ग्रौलाजीले बुझ्नुपर्छ। कृपया नशामुक्त भएका अवस्थामा आफूले लेखेको उक्त लेख पढ्नसमेत सङ्ग्रौलाजीसित आग्रह छ। मदहोस भएर न्याय र विवेक गुमाउँदै गएका खगेन्द्रजीको उक्त लेखले कुनै बौद्धिक महत्त्व राख्दैन। यो नितान्त सनकमा आधारित पागल–प्रलापबाहेक केही होइन। खगेन्द्रजीको कलम निकृष्ट गालीसाहित्यमा होइन, स्पष्ट दिशासहितको आलोचनात्मक लेखनतर्फ प्रवृत्त होस्, यही कामना गर्दछु।
 
Posted on 03-28-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agree Mr. TRUTH, chora matra kahan ho ra SANGROLA LEchori pani australia ma medicine padna gako re..paisa kahan bata ayo..kalo dhan ta ho..ani arko kura, SLC pass garechi sangrola baje le afno janma bhumi tekeko chaina re..kathamadu mai haraye ra..3-4 barsa agi Sagarmatha FM ma uskai mukh bata suneko! US ako bhaye budho pakkai strip barma hunthyo hola!

TO CUT SHORT, HE IS A DISGRACE TO THE SOCIETY!


 
Posted on 03-28-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saale Sangraula bahun pani tyesto? Thukka. Sab jana testai.

 
Posted on 04-30-09 5:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५०० भन्दा बढी लोकतन्त्र पाश्चात मारिए, पर्सामा जातिय द्वन्दको नरकंकाल भेटियो, २० लाख भारतियले नागरीकता पाए , राजदूतले स्वाभिमानी नेपालीलाइ थर्काए तथापि यिनिहरुको मन रोएन ,  केही चासो भएन । जब देश कटवाल र माओवादीको झगडामा बल्झियो, यिनीहरु द्विभाषी नारा लिएर राष्ट्पतिकोमा गए जनगणतन्त्र पनि चाहिदैन सैनिकिकरण पनि चाहिदैन तर कटवाल बरखास्त हुनैपर्छ । कटवाल बर्खास्त हुनु नै जनगणतन्त्र होइन र? तर पनि यी छद्मभेशीहरु आफ्नो खाल खोल्न चाहदैनन । अहिलेको भद्रगोलमा जति गिरिजा दोषी छन यिनिहरु पनि उत्तिकै दोषी छन। ज्ञानेन्द्रलाइ चुनाव लडन सल्लाह दिने अग्रपंत्तिमा यिनीहरु नै थिए तर बुझिनसक्नु कुरो छ यिनीहरु आफनो हैसियत भए चुनाव लडेर किन आउँदैनन?  के ज्ञाने र यिनीहरुको हैसिएत पनि एउटै हो त? होइन भने के हैसियतले तिमिहरु  नागरीकको प्रतिनिधित्वको राग अलाप्छौ ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
मैले नबुझेका केहि गीत का lyrics हरु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters